काठमाडौँ - नेकपा (एमालेका) उपाध्यक्ष भीम रावलले पार्टी एकता जोगाउनको लागि गठन भएको कार्यदलले १० बुँदे सहमतिमा माधवकुमार नेपाललाई पनि अध्यक्ष बनाउने सहमति गरेको तर कार्यान्वयन भएपछि पार्टी विभाजन भएको बताएका छन् । १० बुँदे सहमतिको कार्यान्वयन गर्न बनेको कार्यदल संयोजकबाट लिखित राजीनामा दिँदै रावलले यस्तो बताएका हुन् । …