काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वनका लागि भीम रावल संयोजक रहने कार्यदल बनेको छ। सहमति कार्यान्वनयका लागि यसअघि नै ६ सदस्यीय कार्यदल गठन भएको भए पनि उपाध्यक्ष भीम रावललाई संयोजक बनाएर ७ सदस्यीय कार्यदल बनाइएको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी…