काठमाडौं : आज यँया (इन्द्रजात्रा) को अन्तिम दिन। यसपटक कोरोना भाइरस संक्रमणका कारण इन्द्रजात्रा नित्य पूजामा मात्रै सिमित गरियो। न रथ तानियो। न नाचहरु नै भए।
यसपटक हलचोकबाट सव: भक्कु (हलचोक आकाश भैरव) पनि जात्रामा सहभागि हुन काठमाडौं नगर प्रवेश गरेनन्। निलो ख्वापा (मुकुट) मा भैरव र दुईटा रातो ख्वापामा