वृहस्पति विद्यासदनका विद्यार्थीले देखाए इन्द्रजात्रा ( तस्वीरहरु )

१७ भदौ, काठमाडौं । धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरुले पनि इन्द्रजात्रा प्रदर्शन सुरु गरेका छन् । शुक्रबा इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरुले इन्द्रजात्रा प्रर्दशन सुरु गरेका हुन् । सो क्रममा विद्यार्थीहरुले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुती देखाएका थिए । विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरुले नेपाली संस्कृतिलाई थप […]

सम्बन्धित सामग्री

न्युयोर्कमा मनाइयो इन्द्रजात्रा (फोटो फिचर )

न्युयोर्कमा नेवारी समुदायले विभिन्न झाँकी र रथसहित इन्द्रजात्रा मनाएका छन् । नेवाः गुठी न्यूयोर्कको आयोजनामा ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा सांस्कृतिक प्रस्तुतीहरुका साथमा इन्द्रजात्रा मनाइएको हो । इन्द्रजात्राका केही तस्वीरहरु

यस कारण महत्वपूर्ण इन्द्रजात्रा !

राजधानी काठमाडौँको प्रसिद्ध सांस्कृतिक पर्व इन्द्रजात्रा भदौ २४ गते धुमधामसंग औपचारिक रुपमा मनाइयो । इन्द्रजात्रालाई विश्वव्यापी गर्ने अभियानमा काठमाडौं महानगरपालिका लागिपरेको छ । महानगरले युवा र स्वतन्त्र नेतृत्व पाएसंगै यसपटकको इन्द्रजात्रा पहिलेको तुलनामा फरक पनि देखियो । इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरता मात्र नभई आपसी सद्भाव र भाइचारा अभिवृद्धिको उपयुक्त माध्यम पनि हो । विशेष …

जितको प्रतीक इन्द्रजात्रा

काठमाडौँ – राजधानी काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरता मात्र नभई आपसी सद्भाव र भाइचारा अभिवृद्धिको उपयुक्त माध्यम पनि हो । विशेष गरी काठमाडौँका नेवार समुदायले महानपर्वका रुपमा धुमधामसँग मनाइने इन्द्रजात्रा नेवारी समुदायमा मात्र सीमित नभई राष्ट्रिय पर्वका रुपमा स्थापित भएको जानकारहरु बताउँछन् । इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरताका साथै सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने […]

सुरु भयो इन्द्रजात्रा (तस्वीरसहित)

२२ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रध्वजोत्थान गरी जात्रा शुभारम्भ गरिन् । सो अवसरमा उनले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताइन् । इन्द्रजात्रा मनाउनका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई निम्तो गरिसकेको भन्दै उनले अतिथिहरु बिहीबारबाट काठमाडौं आउन थाल्ने जानकारी दिइन् । […]

विद्यार्थीले प्रदर्शन गरे इन्द्रजात्रा

धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरूले पनि इन्द्रजात्रा प्रदर्शन सुरु गरेका छन् ।शुक्रबार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर बृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरूले इन्द्रजात्रा प्रदर्शन सुरु गरेका हुन् । सो क्रममा विद्यार्थीहरूले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुति देखाएका थिए ।विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरूले नेपाली संस्कृतिलाई थप बढावा दिने विद्यालयले विश्वास लिएको […]

विद्यार्थीहरुमा पनि इन्द्रजात्रा

काठमाडौँ–धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरुले पनि इन्द्रजात्रा प्रदर्शन शुरु गरेका छन्। शुक्रवार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरुले इन्द्रजात्रा प्रर्दशन शुरु गरेका हुन्। सो क्रममा विद्यार्थीहरुले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रश्तुती देखाएका थिए। विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरुले नेपाली संस्कृतिलाई थप बढावा दिने विद्यालयले विश्वास लिएको छ। […]

विद्यार्थीले प्रदर्शन गरे इन्द्रजात्रा, तस्बिरमा हेर्नुहोस्

धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरूले पनि इन्द्रजात्रा प्रदर्शन सुरु गरेका छन् । शुक्रवार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्या सदन विद्यालयका विद्यार्थीहरूले इन्द्रजात्रा प्रदर्शन सुरु गरेका हुन् । सो क्रममा विद्यार्थीहरूले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुति देखाएका थिए । विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरूले नेपाली संस्कृतिलाई थप बढवा दिने विद्यालयले विश्वास लिएको छ । आगामी दिनमा नेपाली कला र संस्कृतिको पहिचान जोग

इन्द्रजात्रा समापन हुँदै

काठमाडौं, असोज । काठमाडौं उपत्यकाको ऐतिहासिक कुमारी रथ तथा इन्द्रजात्रा विधिवत् सम्पन्न हुँदैछ । भाद्र द्वादशीका दिन हनुमान ढोकामा इन्द्रध्वजारोहण गरेर शुरु भएको इन्द्रजात्रा शुक्रबार सम्पन्न हुन लागेको हो । नानीचाया भनिने जात्राको अन्तिम दिन शुक्रबार जीवित देवी कुमारी, देव गणेश र भैरवको रथ कुमारी घरबाट महिलाले तानेर प्याफल, यट्खा, नरदेवी, किलागल, इन्द्रचोक, मख्खन, हनुमानढोका […]

इन्द्रजात्रा किन र कसरी मनाइन्छ ?

काठमाडौं लगायत देशका विभिन्न जिल्लाहरुमा वर्षा र सहकालको देवता इन्द्रको पूजा र आरधना गरी विशेष नेवार समुदायहरुले मनाउने जात्रा नै इन्द्रजात्रा हो । इन्द्रजात्रालाई येँया पुन्हि पनि भन्ने गरिन्छ ।