इन्द्रजात्रा किन र कसरी मनाइन्छ ?

काठमाडौं लगायत देशका विभिन्न जिल्लाहरुमा वर्षा र सहकालको देवता इन्द्रको पूजा र आरधना गरी विशेष नेवार समुदायहरुले मनाउने जात्रा नै इन्द्रजात्रा हो । इन्द्रजात्रालाई येँया पुन्हि पनि भन्ने गरिन्छ । 

सम्बन्धित सामग्री

इन्द्रजात्रा मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र […]

आज इन्द्रजात्रा मनाइँदै

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा […]

आज इन्द्रजात्रा र अनन्त चतुर्दशी पर्व मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी […]

परम्परागतरुपमा मनाइँदै इन्द्रजात्रा

काठमाडौँ – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी […]

आज इन्द्रजात्रा, अनन्त चतुर्दशी पनि मनाइँदै

काठमाडौं : देवता इन्द्रको पूजाआराधना गरी शुक्रबार इन्द्रजात्रा मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो उठाएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ। भाद्र शुक्ल द्वादशीका दिन लिंगो ठड्याउने प्रक्रियालाई इन्द्रध्वजोत्थान भनिन्छ। लिंगो फ

भक्तपुरमा यसरी मनाइन्छ आठ दिने इन्द्रजात्रा

भक्तपुर– टोलटोलमा यम द्य (देवता) ठड्याउने क्रमसँंगै भक्तपुरको इन्द्रजात्रा सुरु हुन्छ। यहाँ जात्रा एक हप्तासम्म चल्छ। जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५ सोह्र फिट अग्ला लिंगोहरू ठडाइन्छन्। स्थानीयवासी यसलाई यम्बद्यः(इन्द्र देवता) उठाइएको भन्छन्। प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशी इन्द्रजात्रा (नेपाल भाषमा यन्हा पुन्ही) को पहिलो दिन यहाँं यसरी नै यम द्य […]

वसन्तपुरमा इन्द्रजात्राको सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं : इन्द्रजात्रा पर्वको अवसरमा वसन्तपुरमा आज सामूहिक कुमारी पूजा गरिएको छ। शुक्रबार हनुमानढोकामा लिङ्गो ठड्याएर आधिकारिक रूपमा इन्द्रजात्रा सुरू भएको हो। इन्द्रजात्रा सुरु भएसँगै आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा मनाइन्छ।कुमारी, गणेश र भैरवको रथयात्रा हुन्छ। कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास नेवार समुदायको परम्परामा छ। केही तस्वीर झलक :

पराजित इन्द्रको सम्मानमा इन्द्रजात्रा

देवताका राजा इन्द्रलाई चोर सावित गरी कान्तिपुरवासीले माग पूरा गर्न बाध्य पारेकोे दिनको सम्झनामा इन्द्रजात्रा मनाइन्छ। यसरी हेर्दा इन्द्रजात्रा पराजित इन्द्रको सम्मानमा आयोजित स्थानीय नागरिकको विजयको जात्रा हो। जात्रामा बाजागाजा, पल्टन, धिमे आदिको सुमधुर स्वरका बीच हर्षोल्लास हुन्छ। रथयात्रा र पूजाआजा सम्पन्न गरिन्छ। यस अवसरमा विभिन्न मुकुण्डो नाचका टोलीहरू आफ्नो कला प्रदर्शन गर्दै हिँड्छन्। तीमध्ये […]

इन्द्रजात्रा, अनन्त चतुर्दशी

काठमाडौँ : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ।शनिबार बिहान ६ ः ५७ बजेसम्म द्वादशी रहेकाले

भक्तपुरमा इन्द्रजात्रा सुरु

भक्तपुर : नगरका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप सानो लिङ्गो ठड्याएर शुक्रबारबाट इन्द्रजात्रा सुरु गरिएको छ। भक्तपुरमा इन्द्रजात्रा आठ दिनसम्म मनाइन्छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रको मूर्तिस्वरुप लिङगो जात्रा सुरु गरिएको हो। यसरी ठड्याइएको...