न्युयोर्कमा मनाइयो इन्द्रजात्रा (फोटो फिचर )

न्युयोर्कमा नेवारी समुदायले विभिन्न झाँकी र रथसहित इन्द्रजात्रा मनाएका छन् । नेवाः गुठी न्यूयोर्कको आयोजनामा ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा सांस्कृतिक प्रस्तुतीहरुका साथमा इन्द्रजात्रा मनाइएको हो । इन्द्रजात्राका केही तस्वीरहरु

सम्बन्धित सामग्री

... १४ वर्षअघिको इन्द्रजात्रा (फोटो फिचर)

२०७२ को भूकम्प जानुअघिको इन्द्रजात्रा कस्तो थियो ? बसन्तपुरका संरचनाहरूमा कसरी मनाइन्थ्यो ? त्यसबारे आज तपाईंलाई हामी तस्वीरका माध्यमबाट १४ वर्षअघिको इन्द्रजात्रा देखाउँछौँ ।

बसन्तपुरमा इन्द्रजात्रा उत्सव (फोटो फिचर)

काठमाडौं । काठमाडौं उपत्यकाको सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राको दिन बिहीबार बसन्तपुरमा भव्य मेला लागेको छ । इन्द्रजात्राको मुख्य दिन बिहीबार हनुमानढोका दरबार क्षेत्रस्थित बसन्तपुरबाट तल्लो टोलमा रथयात्रा चलाइँदैछ । रथयात्राअघि विशिष्ट व्यक्ति र हजारौं सर्वसाधारणले जात्राको अवलोकन गरेका छन् । हनुमानढोकाको गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज […]

वसन्तपुरमा इन्द्रजात्राको चमकदमक (फोटो फिचर)

काठमाडाैँ– काठमाडौं उपत्यकामा  इन्द्रजात्रा पर्व मनाइएको छ। विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्छन्। यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ। रथ तान्नुअघि वसन्तपुरमा राष्ट्रपतिलगायत उच्चपदस्थ व्यक्तित्व उपस्थित भई जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए। त्यस्तै, राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले वसन्तपुर गद्दी […]

बसन्तपुरमा इन्द्रजात्रा उत्सव (फोटो फिचर)

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाको महत्वपूर्ण पर्व इन्द्रजात्रा शुक्रबार मनाइएको छ । जात्राको राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले अवलोकन गरेका छन् । वर्षा र सहकालका देवता मानिने इन्द्रलाई पूजा गरी उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ । यसैदिन राष्ट्रप्रमुखको रुपमा […]

इन्द्रजात्रामा बालेनको पोज (फोटो फिचर)

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाको ठूलो पर्व इन्द्रजात्राको विशेष कार्यक्रम शुक्रबार बसन्तपुरमा सञ्चालन हुँदैछ । काठमाडौं महानगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रम शुक्रबार अपरान्ह सुरु हुनेछ । इन्द्रजात्रा विशेष कार्यक्रम हेर्न सर्वसाधारणको ठूलो संख्या बसन्तपुर क्षेत्रमा भेला भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनीता डंगोल पनि बसन्तपुर पुगेका छन् । मेयर […]

मनाइयो इन्द्रजात्रा (फोटो फिचर)

काठमाडौँ : वर्षाका देवराज इन्द्रको पूजा, आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।

इन्द्रजात्रा आजदेखि सुरू, हनुमानढोकामा जात्राको ध्वजारोहण (फोटो फिचर)

काठमाडौं । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आज बुधबारदेखि सुरू भएको छ । बुधबार बिहान ७ बजेर १७ मिनेटको शुभसाइतमा हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याएर ध्वजारोहण गरिएसँगै जात्राको शुभारम्भ भएको हो । हनुमानढोकामा रंगिविरंगी ध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत सुरू हुने परम्परा छ । ध्वजारोहण कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पनि सहभागी हुनुहुन्थ्यो […]

लिंगो ठड्याएर सुरु भयो इन्द्रजात्रा (फोटो फिचर)

काठमाडौं : यो वर्षको इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको छ। हनुमानढोका दरबार परिसरमा इन्द्रध्वजासहितको लिंगो ठड्याइएसँगै यो वर्षको इन्द्रजात्रा सुरु भएको हो। करिब ३२ हातको लिंगोमा इन्द्रध्वजा राखेर साँस्कृतिक बाजागाजा, ब्याण्डबाजा र पञ्चेबाजा बजाएर आज बिहान शुभ साइतमा लिंगो ठड्याइएको हो।नेपालभाषामा ‘योसीं’ भनिने लिंगोमा विभिन्न प्रकारका मंगलसूचक चिह्नअंकित पताकाहरू झुन्ड्याइएको हुन्छ। लिंगोको फेदमा हात्ती चढेको इन्द्रको सानो प्रतिमा राखी पूजाअर्चना गरिन्छ। तत्कालीन रा

रातमा यस्तो देखियो येँया पुन्हीको रौनक (फोटो फिचर)

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आइतबार परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै छ। हेर्नुहोस् आइतबार राति देखिएको येँया पुन्हीको रौनक (फोटो फिचर)

यस्तो देखियो इन्द्रजात्रा (फोटो फिचर)

वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी उपत्यकामा परम्परागत इन्द्रजात्रा पर्व मनाइएको छ। वर्षेनी भाद्र शुक्ल चतुर्दशीमा पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरसहित धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।