काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन चलिरहँदा युवाहरूमा प्रदेशप्रति असन्तुष्टि देखिएको छ। आइतबार बिहान ७ बजेदेखि मतदान जारी रहे पनि निर्वाचिन प्रतिनिधि र प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारहरूमा प्रदेशप्रति वितृष्ण पैदा भएको हो।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रदेश संरचनाप्रति मतदानमार्फत असन्तुष्टि पोखेका छन्। लामिछानेले प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकमा मतदान नगरी फर्किएका हुन्। लामिछानेको पार्टीले प्रदेशसभामा कुनैपनि उम्मेद