कार्यालय प्रमुखहरुले बिदा बस्न नपाउने

बैतडी,  कात्तिक ७ गते ।  प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै बैतडीमा चुनावी गतिविधिले तीव्रता...

सम्बन्धित सामग्री

गज्जबको कम्पनी : वर्षमा ३६५ दिन बिदा, पूरै तलब र सुविधा

अहिलेको जमानामा आफ्नो क्षमता र सीप अनुसारको राम्रो जागिर पाउन निकै मुस्किल छ । पाएको जागिरमा पनि तलब सुविधा कम हुने, तलब समयमा नपाउने, आवश्यक परेको बेला बिदा नपाउने जस्ता समस्या हुन्छन् । आम रुपमा निजी क्षेत्रमा कार्यरत कर्मचारीहरूले त बिदा पाउनका लागि निकै पापड बेल्नुपर्दछ । तर भारतमा एउटा यस्तो कम्पनी छ जसले आफ्नो […]

विमानस्थलमा सिफ्टमा काम गर्ने कर्मचारीले सातामा दुई दिन बिदा नपाउने

५ जेठ, काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा ल्याएको छ । तर विमानस्थलहरुमा सिफ्टमा काम गर्ने कर्मचारीले भने ६ दिन नै ड्युटी गर्नुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नियम बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साविकमा १० देखि ५ बजे (जनरल ड्यूटी)सम्म काम गरिरहेका कर्मचारीलाई मात्र साताको दुई दिन बिदा […]

स्वास्थ्यकर्मीले उच्च अध्ययनका लागि साधारण बिदा पाउने

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका कर्मचारीले अबदेखि उच्च अध्ययनमा जाँदा साधारण बिदा पाउने भएका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मीले जागिरकै दौरानमा माथिल्लो तहको अध्ययन गर्न नपाउने व्यवस्था खारेज गर्दै अध्ययनमा रहेको अवरोध हटाएको हो । ‘आफ्नो पदको न्यूनतम शैक्षिक योग्यता भन्दा दुई तह माथिको पदको योग्यताका लागि आवश्यक […]

नयाँ पिंढीले आजीवन धुम्रपान गर्न नपाउने

अकल्यान्ड, (एजेन्सी) । न्युजिल्यान्डले आफ्नो राज्यका नयाँ पिंढीलाई सुर्ती बेचबिखनमा प्रतिबन्ध लगाएर अन्ततः मुलुक बाट नै धुम्रपानलाई बिदा दिने लक्ष्य लिएको छ । अबदेखि सन् २००८ पछि जन्मेका जो कोहीले आजीवन चुरोट र अन्य सुर्तीजन्य उत्पादन खरिद गर्न नपाउने भएको छ । आगमी वर्षदेखि यो कानुन कार्यान्वयनमा ल्याइने आशा गरिएको छ । स्वास्थमन्त्री डा. आएसा […]

एएफसी यू-२३ छनोट खेल्ने खेलाडीले दशै बिदा नपाउने

काठमाडौं । अखिल नेपाल फुटलब संघ एन्फाले एएफसी पुरुष एसियन कप छनोट खेल्ने राष्ट्रिय यू-२३ टोलीलाई दसैंमा बिदा नदिने भएको छ । आगामी ८ कार्त्तिकदेखि सुरु हुने एएफसी एसियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीलाई क्लोज क्याम्पबाट नछाड्ने एन्फाले निर्णय गरेको हो । हाल क्लोज क्याम्पका लागि एन्फाले खेलाडीलाई होटलमा राखेको छ । एन्फाले उपत्यकामै […]

सरकारले भोलिसम्म बजेट खर्च गर्न नपाउने, सटडाउन कम्तीमा ४ दिन

आज प्रतिनिधिसभाबाट बजेट पारित भए पनि सरकारले भोलि (असोज ५ गते) सम्म बजेट खर्च गर्न नपाउने भएको छ । यस हिसाबले नेपालमा पहिलोपटक निम्तिएको सरकारी खर्च शून्यता (गभर्मेन्ट सटडाउन) ४ कार्यदिन लामो हुँदैछ ।  भदौ ३१ र असाेज १ गते सरकारले खर्च गर्न पाएको थिएन । २ र ३ गते सार्वजनिक बिदा भए पनि साेमबार सरकारी कार्यालयहरू खुलेका छन् ।भोलि (असोज ५ गते) पनि सरकारी कार्यालय खुला रहनेछ । चार दिनसम्म सरकार सट डाउनको अवस्थामा रहँदा सार्वजनिक खर्च गर्ने समय स्वतः घटेको छ ।  प्रतिनिधिसभाबाट आज पारित

कर्मचारीले पर्यटन काज बिदा घरपायक जिल्ला रोज्न नपाउने

कर्मचारीले १० दिने पर्यटन काज बिदा घरपायक रोज्न नपाउने भएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चालू आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्यमा घोषणा भएअनुसार १० दिने पर्यटन काज बिदा...

ओली सरकार रहे पनि असारमा बिदा हुन्छन् यी दुई मन्त्री

काठमाडौं । केपी ओली नेतृत्वको सरकार ढल्छ वा रहन्छ भन्नेमा अन्योल कायमै छ । दलहरुबीच सरकार गठनको रस्साकस्सी जारी रहे पनि सार्थक परिणाम हात लागिसकेको छैन । ओली सरकार कायमै रहे पनि वर्तमान सरकारमा रहेका दुई मन्त्री भने आगामी असारमा बिदा हुनुपर्ने बाध्यात्मक अवस्था देखिएको छ ।खानेपानी मन्त्री मणिचन्द्र थापा र युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले ओली नेतृत्वको सरकारमा ६ महिनाभन्दा बढी सामेल हुन नपाउने भएका हुन् । संवैधानिक प्रावधानअनुसार संघीय सदस्य रहेको कुनै पनि व्यक्ति प्रधानमन्त्रीको सिफारिस

कार्यालय प्रमुखहरुले बिदा बस्न नपाउने

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता भएलगत्तै जिल्ला प्रशासन कार्यालयले कुनैपनि सरकारी कर्यालय प्रमुखहरू निर्वाचन अवधीभर बिदा बस्न नपाउने भएका छन् । साेमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कार्यालय प्रमुखले बिदा बस्न नपाउने निर्णय गरेको छ ।