लिथुएनियाले आफ्ना नागरिकलाई चिनियाँ मोबाइल 'प्रयोग नगर्न र फाल्न' किन आह्‍वान गर्‍यो ?

लिथुएनिया सरकारले आफ्ना नागरिकहरुलाई चिनियाँ कम्पनीले उत्पादन गरेको मोबाइल फोन प्रयोग नगर्न आग्रह गरेको छ। लिथुएनियाको रक्षा मन्त्रालयले सार्वजनिक रुपमा अपील गर्दै आफूसँग भएका चिनियाँ फोन फाल्न नागरिकहरुलाई आह्वान गरेको हो। मन्त्रालयले चिनियाँ कम्पनीको नयाँ फोन नकिन्न समेत भनेको छ। चिनियाँ कम्पनीको फोनमा सेन्सर गर्ने उपकरणहरु जडान भएको र सजिलै…

सम्बन्धित सामग्री

मनकामना दरौदीको शेयर खरीद नगर्न सेबोनले किन गर्‍यो अनुरोध ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्तालाई मनकामना दरौदी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको शेयर खरीद नगर्न अनुरोध गरेको छ । कम्पनीले स्वीकृति नलिई सर्वसाधारणलाई शेयर विक्री खुला गरेपछि नियामक निकाय सेबोनले सूचना जारी गर्दै उक्त कम्पनीको शेयर खरीद नगर्न अनुरोध गरेको हो । कम्पनीले यही जेठ २४ गते कम्पनीले एक सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई शेयर खरीद गर्नका लागि आह्वान गरेको थियो । नियामकीय प्रावधान अनुसार शेयर जारी गर्नुअघि बोर्डबाट स्वीकृति लिनु पर्छ । एक पटकमा ५० भन्दा बढी व्यक्तिलाई शेयर विक्री गर्ने भएमा नियामकको स्वीकृति आवश्यक पर्छ । स्वीकृतिबिना नेपालमा शेयर निष्कासन तथा विक्री गर्नु गैरकानुनी हुने बोर्डले जनाएको छ । कम्पनीले कम्तिमा ५०० कित्ता शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन भनेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ५०० कित्ता शेयर विक्रीमा राखेको हो ।   कम्पनीले गोरखाको दरौदी नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना ९.८४ मेगावाट क्षमताको छ । आयोजनाको चुक्ता पूँजी वृद्धिका लागि कम्पनीले शेयर विक्रीमा राखेको सूचनामा उल्लेख गरेको छ ।

प्राधिकरणले फुकुवा गर्‍यो श्री एयरलाइन्सको उडान

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको उडान फुकुवा गरेको छ । प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको आज प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणले आज बिहान श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको थियो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले दिएका […]

रास्वपाले गर्‍यो मकवानपुर जिल्ला सभापति न्यौपानेलाई कारबाही

काठमाडौं, १९ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई कारबाही गरेको छ। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा सभापति न्यौपानेको क्रियाकलापप्रति जिल्लाका पदाधिकारहरुले गुनासो र उजुरी गरेसँगै हाललाई पदीय हैसियतले कुनै काम नगर्न निर्देशन दिइएको हो । ‘निर्वाचनको समयमा तपाईले गर्नुभएका क्रियाकलाप, गतिविधि तथा आचरणको विषयमा जिल्लाका विभिन्न तहगत समितिका […]

नेपाल भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई जारी गर्‍यो 'ट्राभल एड्भाइजरी'

अमेरिकाले आफ्ना नागरिकहरूलाई नेपाल भ्रमण नगर्न सूचित गराएको छ । बुधवार ट्राभल एड्भाइजरी जारी गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासले कोरोनाभाइरस (कोभिड- १९) संक्रमण निकै उच्च रहेकाले नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको हो । अमेरिकाको ट्राभल एड्भाइजरी हेर्न तल क्लिक गर्नुहोस् :

माधव समूहले गर्‍यो वैशाख ९ गतेको कार्यक्रम स्थगित

काठमाडौं। वैशाख ९ गते बिहीबार गर्ने भनिएको कार्यक्रम माधव नेपाल समूहले स्थगित गरेको छ। कम्युनिष्ट पार्टीको स्थापनाको अवसर पारेर वैशाख ९ गते प्रज्ञा प्रतिष्ठान भवनमा आयोजना गरिने कार्यक्रम स्थगित गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वाराले जानकारी दिएका छन्। सरकारले २५ जनाभन्दा बढी भीड नगर्न र कोरोना सङ्क्रमण बढेको भन्दै बैठक स्थगित गरिएको प्रचार विभाग प्रमुखद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सहवासले डिस्टर्व भयो भनेर छिमेकीसँग गुनासो गर्दा…

अपार्टमेन्टमा भित्तो जोडिएका छिमेकी जोडीले सहवासका बेला आवाज निकालेर दिक्क पारेपछि एक जना महिलाले लिखित रुपमै सन्देश पठाइन्, त्यसो नगर्न । तर उक्त दम्पत्तिले ती महिलाको लिखित गुनासोको यस्तो रोचक शैलीमा जवाफ पेस गर्‍यो कि त्यसले महिलालाई रुनु र हाँस्नु बनायो भन्दा हुन्छ । एक टिकटक प्रयोगकर्ता महिलाले आफ्नो उक्त अनुभव टिकटकमा शेयर गरेपछि त्यो […]

बेलायती थिंकट्यांकले गर्‍यो भारतको कठोर आलोचना

बेलायतको प्रभावशाली थिंकट्यांक संस्था च्याटम हाउसले भारतसँग धेरै अपेक्षा नगर्न बेलायत सरकारलाई चेतावनी दिएको छ ।    च्याटम हाउसले नयाँ प्रतिवेदन सार्वजनिक गर्दै लेखेको छ, ‘भारतलाई जति ध्यान दिनुपर्ने हो, त्यति मात्र दिए हुन्छ । भारतसँगको सम्बन्धबाट बेलायतले प्रत्यक्ष आर्थिक तथा कूटनीतिक लाभ पाउँदैन ।’ 'ग्लोबल ब्रिटेन, ग्लोबल ब्रोकर' शीर्षकको यस रिपोर्टमा बेलायतसँग शक्ति भए पनि संसारभरि प्रभाव कम हुँदै गएकोमा पीर मानिएको छ ।  उक्त प्रतिवेदनले भारतलाई चार अप्ठ्यारा देशहरूको सूचीमा र...

बेलायती थिंकट्यांकले गर्‍यो भारतको कठोर आलोचना

बेलायतको प्रभावशाली थिंकट्यांक संस्था च्याटम हाउसले भारतसँग धेरै अपेक्षा नगर्न बेलायत सरकारलाई चेतावनी दिएको छ ।    च्याटम हाउसले नयाँ प्रतिवेदन सार्वजनिक गर्दै लेखेको छ, ‘भारतलाई जति ध्यान दिनुपर्ने हो, त्यति मात्र दिए हुन्छ । भारतसँगको सम्बन्धबाट बेलायतले प्रत्यक्ष आर्थिक तथा कूटनीतिक लाभ पाउँदैन ।’ 'ग्लोबल ब्रिटेन, ग्लोबल ब्रोकर' शीर्षकको यस रिपोर्टमा बेलायतसँग शक्ति भए पनि संसारभरि प्रभाव कम हुँदै गएकोमा पीर मानिएको छ ।  उक्त प्रतिवेदनले भारतलाई चार अप्ठ्यारा देशहरूको सूचीमा र...