बेलायती थिंकट्यांकले गर्‍यो भारतको कठोर आलोचना

बेलायतको प्रभावशाली थिंकट्यांक संस्था च्याटम हाउसले भारतसँग धेरै अपेक्षा नगर्न बेलायत सरकारलाई चेतावनी दिएको छ ।    च्याटम हाउसले नयाँ प्रतिवेदन सार्वजनिक गर्दै लेखेको छ, ‘भारतलाई जति ध्यान दिनुपर्ने हो, त्यति मात्र दिए हुन्छ । भारतसँगको सम्बन्धबाट बेलायतले प्रत्यक्ष आर्थिक तथा कूटनीतिक लाभ पाउँदैन ।’ 'ग्लोबल ब्रिटेन, ग्लोबल ब्रोकर' शीर्षकको यस रिपोर्टमा बेलायतसँग शक्ति भए पनि संसारभरि प्रभाव कम हुँदै गएकोमा पीर मानिएको छ ।  उक्त प्रतिवेदनले भारतलाई चार अप्ठ्यारा देशहरूको सूचीमा र...

सम्बन्धित सामग्री

पुटिनको आलोचना गरेको आरोपमा रुसी राजनीतिक कार्यकर्तालाई २५ वर्षको जेल सजाय

रुसका विपक्षी राजनीतिक कार्यकर्ता कारा मुर्जालाई देशद्रोह र युक्रेन युद्धको आलोचना गरेको अभियोगमा २५ वर्षको जेल सजाय सुनाइएको छ। रुसी-बेलायती पूर्वपत्रकार मुर्जाले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै मुद्दाको निन्दा गरेका छन्। गत हप्ता उनले भनेका थिए, ‘मैले जे भनेँ त्यो सत्य हो। मलाई एक शब्द पनि पश्चाताप छैन। मलाई गर्व छ।’ ४१ वर्षीय मुर्जाले पश्चिमी […]

बेलायती गृहमन्त्रीले पाकिस्तानी मूलका बेलायती पुरुषबारे के भनिन्?

बेलायतकी गृहमन्त्री सुलेला ब्रेभम्यानले पाकिस्तानी मूलका बेलायती पुरुषप्रति गरेको टिप्पणीको अहिले आलोचना भइरहेको छ। एक टेलिभिजन अन्तर्वार्तामा उनले बेलायती पाकिस्तानी पुरुषहरुले श्वेत वर्णका युवतीहरुको फाइदा उठाएर बलात्कार गर्ने गरेको दाबी गरेकी थिइन्। स्काइ न्यूजलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, 'चुनौतीपूर्ण परिस्थितिमा रहेका गोरी बेलायती युवतीहरु, जसलाई फसाउन सजिलो हुन्छ। उनीहरुलाई ब्रिटिश-पाकिस्तानी…

बेलायतमा ह्यारीको आत्मवृत्तान्त ‘स्पेयर’को आलोचना

बेलायतका राजकुमार ह्यारीको प्रकाशोन्मुख आत्मवृत्तान्त ‘स्पेयर’लाई बेलायती सञ्चारमाध्यम एवं टिप्पणीकारले ‘प्रतिशोधपूर्ण’ र ‘योजनाबद्ध’ भएको टिप्पणी गरेका छन् । भर्खरै स्पेनिस संस्करणमा प्रकाशित उक्त आत्मवृत्तान्तमा उल्लिखित सनसनीपूर्ण दाबी र आरोप सञ्चारमाध्यममा चुहावट...

बेलायती प्रधानमन्त्री लिज ट्रसको राजीनामा

लण्डन : बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छन्। एक दिनअघि सत्तारुढ कन्जरभेटिभ पार्टीका वरिष्ठ नेताहरूले लिज ट्रसलाई बोलाएर राजीनामा दिन आग्रह गरेका थिए।उनको मन्त्रिपरिषद्का अर्थमन्त्री र गृहमन्त्रीले यसअघि नै पद त्यागेका थिए। लिज ट्रस प्रधानमन्त्री बनेदेखि नै विपक्षीको निशानामा थिइन्। कर कटौतीको उनको आफ्नै दलका सांसदहरूले आलोचना गरेपछि सरकारले आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो। अब कन्जरभेटिभ पार्टीको नयाँ नेता पुनः निर्वाचित हुने विश्वास गरिएको छ। सत्तारुढ दलका सांसदले चा

बेलायती प्रधानमन्त्रीकाे कार्यशैलीप्रति चर्को आलोचना, तत्काल पद नछाड्ने अडान

बेलायतमा राजनीतिक सङ्कट गहिरिएको छ । अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिनुभएको छ । उहाँहरुले प्रधानमन्त्री बोरिस जोनसनको कार्यशैलीप्रति चर्को आलोचना समेत गर्नुभएको छ । सुनाक र जाविदसँगै अरु ६ जना मन्त्रीले पनि राजीनामा दिएका छन् । तर प्रधानमन्त्री जोनसनले पद नछाड्ने अडान राख्नुभएको छ । उहाँले सन् २०१९ को चुनावले दिएको जनादेश आफूसँग रहेको भन्दै मन्त्रीहरु परिवर्तनले जनादेश नगुम्ने बताउनुभएको बीबीसीले जनाएको छ । सत्तारुढ दल कन्जरभेटिभ भित्रै प्रधानमन्त्री जोनसनको विकल्प खोज्न यसअघि ल्याइएको अविश्व...

बेलायती प्रधानमन्त्री जोन्सन भारतमा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत आएका छन्। हालै युक्रेनको भ्रमण गरेका जोन्सनले युक्रेन युद्धमा रुसको आलोचना नगरेको भारतलाई दबाब दिने ठानिएको छ। तर, युक्रेनमाथि भएको रुसी आक्रमणको विरोधका लागि संयुक्त राष्ट्रसंघमा दर्ता गरिएका प्रस्तावमा मतदान नगरिरहेको भारतलाई जोन्सनले ‘लेक्चर’ नदिने समाचार संस्था पिटिआईले जनाएको छ। जोन्सन बिहीबार बिहान भारत ओर्लिएका हुन्। […]

रोनाल्डोले गरे  मिडियाको आलोचना

युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनिस तथा बेलायती मिडियाको आलोचना गरेका छन् । त्यहाँका मिडियाले रोनाल्डोले सिरिए लिग छाड्ने र अन्य क्लबमा आबद्ध हुने समाचार सम्प्रेषण गरेपछि उनी आक्रोसित भएका हुन् ।  उनले आफू...

लकडाउनका बेला यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्रीको आलोचना

एजेन्सी । लकडाउनका बेलामा यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र आलोचना भएको छ ।  उनले लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेर कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानुनको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना भएको हो ।कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि बेलायतमा अहिले देशभरी नै लकडाउन लागू गरिएको छ । उनले लकडाउनको उल्लङ्घन गरेको धेरैको टिप्पणी छ । विश्वमै सबैभन्दा पहिला कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको बेलायतमा अहिले पनि दैनिक हजारौ सङ्क्रमित भएका छन् भने सयौँ