कांग्रेसीलाई गठबन्धनविरुद्ध शंकाउपशंका नगर्न देउवाको चेतावनी, 'गर्‍यो भन्देखिन कारबाही हुन्छ'

पोखरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कांग्रेसको लागि अति आवश्यक भएको बताएका छन्। कास्कीको पोखरामा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनको आवश्यक्ता प्रस्टाएका हुन्। देउवाले गठबन्धन बनेपछि गण्डकीमा कांग्रेसले मुख्यमन्त्री पाएको बताए। ‘गठबन्धन बनेपछि पोखराको अवस्था के छ। पार्टीको अवस्था के छ? नेपाली…

सम्बन्धित सामग्री

गुल्मीमा आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न औषधि व्यवसायी संघको दबाब

१९ माघ, गुल्मी । गुल्मी सफल र सम्पन्न आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न औषधि व्यवसायी संघ गुल्मीले दबाब दिएका छन् । सिल भएको औषधि पसल खोल्न र आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न भन्दै औषधि व्यवसायी संघ गुल्मी अध्यक्ष फर्सु पाण्डे, महासचिव गणेश श्रेष्ठ, कोषाध्यक्ष जुवानन्द बेलवासल्से, सह-कोषाध्यक्ष अनन्त अधिकारी लगायतसहितका पदाधिकारीहरु प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई भेटेर […]

‘नो नट अगेन’ अभियन्तालाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन आदेश

सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। आइतबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ‘नो नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न अल्पकालीन अन्तरिम...

'नाे नट अगेन' अभियान चलाउनेलाई कारबाही नगर्न सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले 'नो नोट अगेन' अभियान चलाउने/संलग्न व्यक्तिलाई तत्काल कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अभियानमा संलग्न व्यक्तिलाई साइबर कानुनअन्तर्गत कारबाही गर्न निर्वाचन आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएपछि त्यसका विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले कात्तिक १५ गते सर्वोच अदालतमा रिट दायर गर्नुभएको थियो । रिटमाथि आज आइतवार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले रिट निवेदकको म...

‘नो नट अगेन’ अभियानलाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियानलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अनिल आचार्यले छुट्टा छुट्टै दयार गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयालको एकल इलालसले कारबाही नगर्न निर्वाचन आयोगलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो। राजनीतिक दलका शीर्ष नेताहरुलाई मंसिर ४ गते हुने चुनावमा पराजित गरौँ […]

अल-मुताइरीले खेलाडीलाई कारबाही नगर्न एन्फालाई लेखे पत्र

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल-मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रशिक्षण छाडेका खेलाडीलाई कारबाही नगर्न पत्र पठाएका छन्।उनले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गर्दै पठाएको पत्रमा प्रशिक्षण छाडेका खेलाडीमाथि कारबाही नगर्न एन्फासँग आग्रह गरेका छन्। बन्द प्रशिक्षणमा रहेका १० जना खेलाडीमाथि प्रशिक्षक मुताइरीले प्रशिक्षणबाट निस्केर जान दबाब दिएको विवादपछि अल-मुताइरीले एन्फालाई पत्र पठाएका हुन्।मुख्य प्रशिक्षक अल-मुताइरीको कार्यशैलीमा

बन्द प्रशिक्षण छाड्ने खेलाडीलाई कारबाही नगर्न प्रशिक्षक अल्मुताइरीको आग्रह

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीसँगको विवादका बारेमा अखिल नेपाल फुटबल सङ्घ, एन्फालाई पत्र लेख्दै उनीहरुलाई कारबाही नगर्न आग्रह गरेका छन् । महासचिव इन्द्रमान तुलाधरलाई लेखेको पत्रमा अलमुताइरीले खेलाडीले खबर नगरी शिविर छाडेको उल्लेख गरेका छन् । राष्ट्रिय टोलीका सिनियर १० खेलाडीले बिहीबार पत्रकार सम्मेलन गर्दै अलमुताइरीले आफुहरुलाई क्याम्प छाड्न निर्देशन […]

दुई एमाले सांसदलाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन आदेश

सर्वोच्च अदालतले नेकपा एमालेका दुईजना सांसदलाई तत्काल कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । यससम्बन्धी लिखत तयार नभएपछि सांसदद्वय सोमप्रसाद पाण्डेय र शारदादेवी भट्टको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको एकल...

सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न एमालेको नाममा सर्वोच्चको आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । आफूहरू नेकपा एकीकृत समाजवादीमा जान चाहे पनि निर्वाचन आयोगले सहयोग नगरेको र एमालेले कारबाही गर्ने सम्भावना रहेको भन्दै पाण्डे र भट्टले सर्वोच्चमा निवेदन दिनुभएको थियो ।  न्यायाधीश मीरा खड्काको इजलासले आज आइतवार दुवै सांसदलाई पर्सि भदाै २९ गते मङ्गलवारसम्म कारबाही नगर्न एमालेलाई आदेश दिएको छ भने निर्वाचन आयोगलाई कारण देखाउ आदेश जारी गरेको छ ।  सर्वोच्चले पर्सि मङ्गलवार...

सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चको अन्तरकालीन अन्तरिम आदेश

२७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादीमा जान चाहेका एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सांसद पाण्डे र भट्टले आफूहरु एकीकृत समाजवादीम्मा जान चाहेको तर निर्वाचन आयोगले सनाखत गर्न नमानेको भन्दै सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको […]

मल नल्याउने ठेकदारलाई कारबाही नगर्न मन्त्रालयबाटै नीतिगत निर्णय !

५ माघ, काठमाडौं । ठेक्का हत्याएर तोकिएकै समयमा रासायनिक मल नल्याउने मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही नगर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नीतिगत निर्णय गरेको खुलेको छ । मल नल्याउने ठेकदारविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका तत्कालीन कृषिमन्त्री घनश्याम भुसाल मन्त्रालयबाट बाहिरिएपछि ठेकदार जोगाउन मन्त्रालय लागेको पाइएको हो । ‘पुस १४ गते मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीको संयोजकत्वमा […]