माधव समूहले गर्‍यो वैशाख ९ गतेको कार्यक्रम स्थगित

काठमाडौं। वैशाख ९ गते बिहीबार गर्ने भनिएको कार्यक्रम माधव नेपाल समूहले स्थगित गरेको छ। कम्युनिष्ट पार्टीको स्थापनाको अवसर पारेर वैशाख ९ गते प्रज्ञा प्रतिष्ठान भवनमा आयोजना गरिने कार्यक्रम स्थगित गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वाराले जानकारी दिएका छन्। सरकारले २५ जनाभन्दा बढी भीड नगर्न र कोरोना सङ्क्रमण बढेको भन्दै बैठक स्थगित गरिएको प्रचार विभाग प्रमुखद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित सामग्री

वैशाख ३० गते खोप कार्यक्रम स्थगित हुने

काठमाडौँ - वैशाख ३० गते कोभिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम सञ्चालन स्थगित हुने भएको छ । स्वास्थ्यकर्मीहरू स्थानीय निर्वाचनको मतदान स्थलमा परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरू मतदान कार्यक्रममा सहभागी हुने भएकाले अतिरिक्त तथा नियमित खोप कार्यक्रम नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निर्वा...

वैशाख ३० गते खोप कार्यक्रम स्थगित हुने

काठमाडौँ - वैशाख ३० गते कोभिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम सञ्चालन स्थगित हुने भएको छ । स्वास्थ्यकर्मीहरू स्थानीय निर्वाचनको मतदान स्थलमा परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरू मतदान कार्यक्रममा सहभागी हुने भएकाले अतिरिक्त तथा नियमित खोप कार्यक्रम नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निर्वा...

एन्फा प्रदेश कमिटीको निर्वाचन स्थगित

१९ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सातवटै प्रदेश कमिटीको पूर्वनिर्धारित निर्वाचन कार्यक्रम स्थगित गरेको छ । यसअघि एन्फाले वैशाख १९ देखि २४ गतेसम्म प्रदेश कमिटीको निर्वाचन गर्ने कार्यतालिका प्रकाशन गरेको थियो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले सातै प्रदेश कमिटीका नाममा पत्र लेख्दै चुनावी कार्यक्रम विविध कारणले स्थगित गर्नुपरेको जानकारी गराएका छन् । […]

लोकसेवाले स्थगित गर्यो सबै तहको लिखित परीक्षा

काठमाडौं : लोक सेवा आयोगले नायब सुब्बादेखि अधिकृत तहसम्मको सबै लिखित परीक्षा स्थगित गरेको छ। आयोगले सोमबार एक सूचना जारी गरी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै परीक्षा स्थगित गरेको जानकारी दिएको हो।‘सर्वोच्च अदालतबाट माघ २६ को आदेश कार्यान्वयन गर्ने शिलशिलामा पूर्वनिर्धारित लिखित परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ,’सूचनामा उल्लेख छ।आयोगका अनुसार परीक्षा फागुन १३,वैशाख ९ मा शाखा अधिकृत वा सो सरह प्राविधिककाे परीक्षा तालिका थियो।

गण्डकी प्रदेश सभाको रोकिएको बैठक वैशाख २७ गते बस्ने

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न गण्डकी प्रदेश सभाको बैठक वैशाख २७ गते बस्ने भएको छ । जनमोर्चाले आफ्ना सांसद सम्पर्कविहीन रहेको भन्दै बैठक रोक्न निवेदन दिएपछि वैशाख १४ गते बसेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । जनमोर्चाको आग्रहमा सभामुखले बैठक स्थगित गरेपछि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान गर्ने कार्यक्रम प्रभावित भएको थियो । बैठक स्थगित भएलगत्तै जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पतालमा फेला परेका थिए ।  बिहीवार बसेको कार्यव्यवस्था परामर्श सम...

कोरोनाका कारण ‘एन्फा डे’का सबै कार्यक्रम स्थगित

२२ वैशाख काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले हरेक वर्ष वैशाख २२ गते मनाउँदै आएको 'एन्फा डे'का सबै कार्यक्रम यसपटक स्थगित भएको छ । एन्फाले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड-१९ले उत्पन्‍न प्रतिकूल अवस्थाका कारण सबै …

कोरोनाका कारण मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित हुने भएको छ । कोरोना संक्रमणको  जोखिमलाई मध्यनजर गर्दै आगामी वैशाख १८ गते हुने भनिएको मकवानपुर उद्योग वाणिज्य संघले निर्वाचनको कार्यक्रम स्थगित हुने भएको हो ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सदस्यसमेत रहेको मउवा संघले प्रमुख जिल्ला अधिकारीसँगको छलफलबाट तत्कालका लागि निर्वाचनको कार्यक्रम स्थगित गर्ने भएको हो । यस विषयमा रातोपाटीसँग प्रतिक्रिया दिँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मउवा संघसँग छलफल भएको भ

तरुणदलको सम्मेलन तथा प्रशिक्षण स्थगित

काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रदेशस्तरीय तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ । तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले आज एक विज्ञप्ति जारी गरी देशभर दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएकोले विभिन्न प्रदेशमा गर्न लागिएको तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगित गरिएको बताए । तरुण दलले आगामी वैशाख […]

एमाले खनाल-नेपाल पक्षद्वारा ९ गतेको कार्यक्रम स्थगित

बढ्दो कोरोना संक्रमण तथा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्धका कारण एमालेको माधव नेपाल-झलनाथ खनाल समूहले वैशाख ९ गतेका लागि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ ।उक्त समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंगलवार प्रेस विज्ञप्ति जारी गरी वैशाख ९ गतेका लागि प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रम स्थगित गरिएको जानकारी गराएका...

वैशाख ६ र ७ लाई तय भएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित

काठमाडौं : ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकाल सम्मका लागि स्थगित भएको छ। आउँदो वैशाख ६ र ७ गतेका लागि तय गरिएको निर्धारित कार्यक्रम कोरोनाका कारण स्थगित भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी रूप लिइरहेको कोरोनाप्रति सतर्कता अपनाउँदै निर्धारित कार्यक्रम स्थगित गरिएको जनाएको छ। ‘विश्वव्य...