सार्वजनिक शौचालयमा काजकिरिया

स्याङ्जा । पर्वतको दक्षिण भेगको हुवास नजिकै केमुनेबाट स्याङ्जाको वालिङ आउँदा हुमबहादुर (पेमे) नेपालीको भर्खर विवाह भएको थियो । २०१० सालमा केमुनेमा जन्मेका पेमेको आर्थिक अवस्था धेरै नाजुक भएपछि कामको खोजीमा वालिङ आएका थिए । मजदुरी गरेर मात्रै सहर बजारमा पारिवारको जीविकोपार्जन गर्न निक्कै समस्या भएपछि उनले गाउँगाउँमा उत्पादन भएका स्थानीय उत्पादनका वस्तुलाई खरिद गरी […] The post सार्वजनिक शौचालयमा काजकिरिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जसलाई छोराहरूले नै श्रीमान्को काजकिरिया गर्न दिएनन्

गुल्मी । मंसिर अन्त्यतिरको जाडो । टिनको छानोसहितको सिमेन्टको चिसो एकतले भवन । ८४ वर्षीया वृद्धा पवी खत्री सेतो वस्त्रमा त्यही भवनमा दिन कटाउँछिन् । न खुट्टामा चप्पल, न जिउमा तातो कपडा । न ओढ्ने–बिछ्याउने गतिलो कपडा । सो भवन पनि गाउँको एक सहकारीको हो । अभागी पवी खत्री उनी गरिब वा विपन्न भएर सो […] The post जसलाई छोराहरूले नै श्रीमान्को काजकिरिया गर्न दिएनन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाबुको मृत्युपछि दुई छोरीले गरे अन्त्येष्टी र काजकिरिया

लमजुङ । बेसीसहर नगरपालिका-३ बाहुनबेसीस्थित एक परिवारका दुई छोरीहरुले आफ्नो बाबुको मृत्युपछि अन्त्येष्टीसँगै १३ दिनसम्म काजकिरिया गरि मृत्यु संस्कार पुरा गरेका छन्। १८ मंसिरमा बाहुनबेसीका  ४७ वर्षीय पदम घिमिरेको मृत्यु भएपछि उनका छोरीहरूले दागबत्ती दिएर दाहासंस्कार गर्नुका साथै हिन्दु संस्कार अनुसार १३औं दिनसम्म काजकिरिया गरेर बाबाको मृत्यु संस्कार उम्काएका हुन् ।  २१ वर्षीया पुनम र १९ वर्षीया पवनाले […] The post बाबुको मृत्युपछि दुई छोरीले गरे अन्त्येष्टी र काजकिरिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धविच्छेदले रोकेन ‘पति’को काजकिरिया गर्न

झापा : मेचीनगर नगरपालिका–७ की सीता खड्काले  सम्बन्धविच्छेद भइसकेका पतिको मृत्यु संस्कार (काजकिरिया) गरेर पतिपत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छिन्।सीताका पूर्वपति भानुभक्त बस्नेतको ४८ वर्षको उमेरमा वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो । गत असोज २९ गते बस्नेतको शव मेचीनगर–१४ दुहागढीस्थित साहिँला भाइको घरमा आइपुगेको थियो । सोही दिन कनकाई आर्यघाटमा उनको दाहसंस्कार भयो।पूर्वपतिलाई अन्तिम श्रद्धाञ्जली दिन र सीता छो

सम्बन्ध विच्छेदले छेकेन पूर्वपतिको काजकिरिया

झापा । मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्ध विच्छेद गरेका पतिको मृत्यु संस्कार (काजकिरिया) गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छिन् । उनका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो । गत असोज २९ गते बस्नेतको शव मेचीनगर–१४ दुहागढीस्थित साहिँला […] The post सम्बन्ध विच्छेदले छेकेन पूर्वपतिको काजकिरिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्ध विच्छेदले छेकेन पूर्वपतिको काजकिरिया

मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्ध विच्छेद गरेका पतिको मृत्यु संस्कार (काजकिरिया) गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छन्। दुबईमा रहेका उनका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै...

बीस वर्षपछि काजकिरिया

मृतक श्रीरामका दाइ हरिश्चन्द्रका अनुसार यस बीचमा धार्मिक परम्पराअनुसार दाइको काजकिरिया गर्ने निर्णय भए पनि विभिन्न कारणले गर्न नसकिएको हुँदा अहिले आएर दाहसंस्कार र काजकिरिया गरिएको हो।...

१० वर्षे सशस्त्र द्वन्द्वमा मारिएका नेताको २० वर्षपछि काजकिरिया !

गाेरखा – तत्कालीन नेकपा माओवादीले चलाएको १० वर्षे सशस्त्र द्वन्द्वमा मारिएका एक नेताको २० वर्षपछि काजकिरिया गरिएको छ । गोरखाको साविक ताक्लुङ गाविस चालिसे घर भएका श्रीराम खनाल 'सन्देश' को २० वर्षपछि आज मङ्गलवार काजकिरिया गरिएको हो । अहिले चितवनमा बसोबास गर्ने खनालका परिवारले हिन्दू संस्कार अनुसार दाहसंस्कारको प्रक्रिया पूरा गरी काजकिरिया सुरु गरेको हो । ‘देवघाटमा मृतकको स्वरूप बनाएर दाह संस्कार गरिएको छ, माइलो दाइ ईश्वरीप्रसाद खनाल १३ दिनको काजकिरियामा बस्नुभएको छ, हिन्दू संस्कार अनुसारको सबै क...

द्वन्द्वको घाउ : बाटो हेर्दाहेर्दै बित्यो १९ वर्ष, नफर्किएपछि गरियो काजकिरिया

मोरङको कानेपोखरीका रामबहादुर धिमाल छोरो सुनिल घर फर्केर आउने आशामा बसेको १९ वर्ष भयो । अब भने छोरा फर्केर आउने आशा उनले मारिसकेका छन् । सशस्त्र द्वन्द्वका क्रममा कानेपोखरी गाउँपालिका–४ का सुनिललाई राज्यपक्षद्वारा बेपत्ता बनाइएको थियो । सेनाबाट बेपत्ता बनाइएका १९ वर्षपछि परिवारले सुनिल जीवित नरहेको ठानेर काजकिरिया गरेको हो । ‘छोरो घर फर्केला भनेर यतिका वर्ष बाटो कुरेर बस्यौं,’ रामबहादुरले भने, ‘कुनै दिन टुप्लुक्क आइपुग्छ कि भन्ने आशामा १९ वर्ष बितायौं, अब भने सुनिल आउने आश

फेरिँदै समाज : ३ छोरीले गरे बावुको काजकिरिया

गोरखा। गोरखा नगरपालिका वडा नं ४ पन्थेस्वारामा ३ जना छोरीले आफ्नो बावुको काजकिरिया गरेका छन । गत साउन ८ गते टोपमान सिर्मलको मृत्यु भए पछि उनका ३ छोरीहरु अन्जु, अन्जली र अन्जना सिर्मलले काजकिरियाकाका कर्म गरेका हुन । उनीहरुका आमा किरण सिर्मलले २०७१ साउन ३ गते पहिरोमा परेर ज्यान गुमाएकी थिइन । अहिले बावुको पनि […]