एसइईमा सहभागी विद्यार्थीलाई डिम्याट तथा मेरो सेयर खातामा बम्पर छुट

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले एसइई परीक्षा ०८० मा सहभागी भएका विद्यार्थीलाई लक्षित गरी छुट योजना

सम्बन्धित सामग्री

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

लुम्बिनी जनरल इन्स्योरेन्सले ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले गत १३ असारसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउन पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । लुम्बिनी जनरलको २९ असारमा बसेको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४८ प्रतिशत नगद लाभांश वितरण

जनउत्थान सामुदायिक लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा

काठमाडौं, १६ असार । जनउत्थान सामुदायिक लघुवित्तले २५ प्रतिशत बोनस सेयर सम्बन्धित् सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले २० पुससम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । जनउत्थानको गत ३० पुसमा सम्पन्न […]

डिम्याट र मेरो सेयर खाता खोल्दा मुक्तिनाथ क्यापिटलको अफर

मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले ‘आजीवन डिम्याट तथा मेरो सेयर खाता’ योजना ल्याएको छ ।योजनाअन्तर्गत १ हजार ९ सय ९९ रुपैयाँमा नयाँ डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने तथा उक्त खाता आजीवन नवीकरण गर्न सकिने छ । मुक्तिनाथ क्यापिटलमा डिम्याट खाता भएकाले पनि आफ्नो बक्यौता बुझाइ यो योजनाका सेवाहरु प्राप्त गर्न सक्ने […]

लुम्बिनी विकास बैंकको बोनस सेयर डिम्याट खातामा जम्मा, नपाएकाहरुले के गर्ने ?

काठमाडौं, ५ फागुन । लुम्बिनी विकास बैंकले १३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको जनाएको छ । बैंकले मंसिर २६ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । मंसिर २६ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले […]

अब अनलाइनबाटै माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्न सकिने

माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने भएको छ । डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो । बैंकको वेवसाइटमा गएर अनलाइन डिम्याट खाता खोल्न सकिने बैंकले जनाएको छ ।...

डिम्याट खाता खोल्नेको उल्लेख्य वृद्धि

आजभन्दा करिब तीन–चार वर्षअगाडिको मात्र तथ्याङ्कलाई हेर्ने हो भने डिम्याट खाता खोल्ने मानिसको संख्या ८–१० लाखको हाराहारीमा मात्र थियो । तर, अहिले आएर डिम्याट खाता खोल्ने मानिसको संख्या ह्वात्तै बढेर ४० लाख ८७ हजारजति पुगेको तथ्याङ्क छ । साधारण अर्थमा भन्दा सेयर खरिद–बिक्री गर्ने वा सेयर जम्मा हुने खाता डिम्याट हो । डिम्याट खाता नखोली […]

प्रभु क्यापिटलको ‘समर डिम्याट स्किम’

प्रभु क्यापिटलले ग्राहकलाई डिम्याट सेवाअन्तर्गत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’ सञ्चालनमा ल्याएको छ ।यस योजनाअन्तर्गत ग्राहकले १ वर्षका लागि ‘फ्री’ डिम्याट खाता र मेरो सेयर प्राप्त गर्न सक्ने छन् । यो योजना यही साउन ३२ गतेसम्म सञ्चालन हुने प्रभु क्यापिटलले जनाएको छ ।यसका साथै यस योजनाअन्तर्गत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ […]

प्रभु क्यापिटलको ‘समर डिम्याट स्किम’ सार्वजनिक

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ग्राहकहरुलाई डिम्याट सेवा अन्तरगत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले १ वर्षका लागि ‘फ्रि’ डिम्याट खाता र मेरो सेयर प्राप्त गर्नेछन् । यो योजना ३२ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । साथै यस योजना अन्तर्गत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोल्नु भएका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गर्नुभएका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर

तपाईंले डिम्याट खाता नवीकरण गर्नुभयो ?

आर्थिक वर्ष अन्त्य हुन लगेको छ । नयाँ आर्थिक वर्ष २०७८/७९ सुरु हुन अब ६ दिन बाँकी छ । तपाईं सेयर लगानीकर्ता हुनुहुन्छ भने अब केकेको नवीकरण गर्ने बेला भयो यसबारे जानकारी राख्नैपर्छ ।अहिले सेयर लगानीकर्तालाई नभई नहुने भनेको हितग्राही खाता (डिम्याट खाता) हो । सीडीएसीकाअनुसार प्रत्येक आर्थिक वर्षको सुरुवातमै डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । निर्धारित समयमा नवीकरण शुल्क बुझाएन भने त्यति बेलासम्म खाता नै रोक्का हुन्छ । यस कारण तपाईंले असार मसान्तभित्र डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । खाता नवीकरण न

मेरो सेयर तथा डिम्याट खाता नविकरण शुल्क अब ‘खल्ती’ बाटै तिर्न सकिने

काठमाडौं । खल्ती डिजिटल वालेट र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सहकार्यमा अब मेरो सेयर तथा ७६ वटा डिम्याट खाता सञ्चालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न पाइने भएको छ । यसका लागि कुनै अन्य सेवा शुल्क पनि लाग्नेछैन।सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलबीच भएको सम्झौता पश्चात यो लागू भएको हो।  डिम्याट खाताधनीहरूले मेरो सेयरको होम स्क्रिनमा लगइन गरी त्यहा