काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ग्राहकहरुलाई डिम्याट सेवा अन्तरगत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले १ वर्षका लागि ‘फ्रि’ डिम्याट खाता र मेरो सेयर प्राप्त गर्नेछन् । यो योजना ३२ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । साथै यस योजना अन्तर्गत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोल्नु भएका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गर्नुभएका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर