लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

लुम्बिनी जनरल इन्स्योरेन्सले ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले गत १३ असारसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउन पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । लुम्बिनी जनरलको २९ असारमा बसेको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४८ प्रतिशत नगद लाभांश वितरण

सम्बन्धित सामग्री

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ७ प्रतिशत बोनस सेयर दिने

१४ पुस, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ७ प्रतिशत बोनस सेयर दिने भएको छ । १३ मंसिर बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब ३१ करोड २७ लाख ८४ हजार ५५० रुपैयाँको ७ प्रतिशत […]

लुम्बिनी जनरल इन्स्योरेन्सको ९.५ प्रतिशत बोनस सेयर हितग्राहीको डिम्याट खातामा

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ९.५ प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा भएको छ। गत असार २९ गते

लुम्बिनी जनरलको इन्स्योरेन्सले ९.५ प्रतिशत बोनस सेयर दिने

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १७औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न गरेको छ ।सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरेबमोजिम सेयरधनीलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको कम्पनीले जनाएको छ ।त्यस्तै विशेष प्रस्तावअन्तर्गत कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ […]

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित हुँदै

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले जेठ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको साधारणसभा गर्न आगामी आर्थिक वर्ष सुरु हुनु एक महिना बाँकी छँदा समय तोकिएको हो ।कम्पनीले साधारणसभाबाट लाभांश पारित गर्ने छ । कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेअनुसार ५ प्रतिशत बोनस सेयर पारित गरिने कम्पनीले जनाएको छ । अहिले कम्पनीको चुक्ता पुँजी […]