काठमाडौं, ५ फागुन । लुम्बिनी विकास बैंकले १३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको जनाएको छ । बैंकले मंसिर २६ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । मंसिर २६ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले […]