मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले ‘आजीवन डिम्याट तथा मेरो सेयर खाता’ योजना ल्याएको छ ।योजनाअन्तर्गत १ हजार ९ सय ९९ रुपैयाँमा नयाँ डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने तथा उक्त खाता आजीवन नवीकरण गर्न सकिने छ । मुक्तिनाथ क्यापिटलमा डिम्याट खाता भएकाले पनि आफ्नो बक्यौता बुझाइ यो योजनाका सेवाहरु प्राप्त गर्न सक्ने […]