प्रभु क्यापिटलले ग्राहकलाई डिम्याट सेवाअन्तर्गत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’ सञ्चालनमा ल्याएको छ ।यस योजनाअन्तर्गत ग्राहकले १ वर्षका लागि ‘फ्री’ डिम्याट खाता र मेरो सेयर प्राप्त गर्न सक्ने छन् । यो योजना यही साउन ३२ गतेसम्म सञ्चालन हुने प्रभु क्यापिटलले जनाएको छ ।यसका साथै यस योजनाअन्तर्गत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ […]