प्रमोद खरेलको कन्सर्ट हेर्न जाँदा भीडमा परी नौ जनाभन्दा बढी घाइते

धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको कन्सर्ट हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ । अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी …

सम्बन्धित सामग्री

बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते

मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।  काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।  घाइतेको […]

केरलामा बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते

केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक शुक्रबार एउटा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्।

केरलामा बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते

केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक शुक्रबार एउटा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्।त्रिशुरमा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई  नजिकैका दुई निजी अस्पताल र त्रिशुर तालुकको सरकारी अस्पतालमा उपचार गरिँदै गरेको राज्यका राजस्व मन्त्री के राजनले बताएका छन्।  मन्त्री  घटनास्थल पुगेर घटनाको जानकारी लिएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहरेको छ।

पाकिस्तानमा शनिबारको वर्षा र बाढीबाट ३६ को मृत्यु

पाकिस्ताका उद्धार अधिकारीहरुले दिएको समाचार अनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घाइते छन्।...

प्रिन्टिङ मिलमा ग्यास लिक हुँदा ४ जनाको मृत्यु, २५ जनाभन्दा बढी घाइते

भारतको गुजरातमा एक प्रिन्टिङमिलमा ग्यास लिक हुँदा ४ जनाको मृत्यु भएको छ । बुधवार भएको सो दुर्घटनामा परी २५ जनाभन्दा बढी घाइते भएको बताइएको छ । घटना गुजरातको सचिन इलाकामा रहेको विश्व प्रेम डाइन्ग एन्ड प्रिन्टिङ मिलमा घटेको हो ।  ग्यास लिक भएका कारण घटना घटेको बताइएको छ ।

वनभोज खान कोइलावास जाँदै गरेको बस दुर्घटना, २६ घाइते

दाङ, कोइलावास हुलाकी सडकमा बस दुर्घटना हुँदा २६ जनाभन्दा बढी घाइते भएका छन्।

नुवाकोटको किस्पाङमा बस दुर्घटना, २० जनाभन्दा बढी घाइते

नुवाकोटको किस्पाङमा सोमबार बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्री घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ । काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना भएको हो । बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना लगत्तै घाइतेहरुको उद्धार गरी त्रिशूली अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले

पाकिस्तानमा ट्रक र बस ठेक्किदा ३० जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

एजेन्सी।पाकिस्तानको पञ्जाब प्रान्तमा आज बिहान भयानक दुर्घटना भएको छ।ट्रक र बस आपसमा ठोक्किदा ३० जनाको मृत्यु र ४० जनाभन्दा बढी घाइते भएको स्थानीय मिडियाले जनाएका छन्। मृत्यु हुनेहरु सबै इदमा घर फर्किनेहरु रहेका छन्।घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।दुर्घटना मुजफ्फरगढको गाजी खान नजिक इन्डस हाइवेमा भएको थियो।बसमा ७५ जना यात्री रहेका थिए। बस सियालकोटबाट राजनपुर तर्फ गइरहेको थियो।