पाकिस्तानमा ट्रक र बस ठेक्किदा ३० जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

एजेन्सी।पाकिस्तानको पञ्जाब प्रान्तमा आज बिहान भयानक दुर्घटना भएको छ।ट्रक र बस आपसमा ठोक्किदा ३० जनाको मृत्यु र ४० जनाभन्दा बढी घाइते भएको स्थानीय मिडियाले जनाएका छन्। मृत्यु हुनेहरु सबै इदमा घर फर्किनेहरु रहेका छन्।घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।दुर्घटना मुजफ्फरगढको गाजी खान नजिक इन्डस हाइवेमा भएको थियो।बसमा ७५ जना यात्री रहेका थिए। बस सियालकोटबाट राजनपुर तर्फ गइरहेको थियो।

सम्बन्धित सामग्री

बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, २७ जना घाइते

बुधबार विहानबारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक  एकापसमा ठोक्किएका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका …

भक्तपुरमा बस र ट्रक ठोक्किँदा ३ घाइते

भक्तपुरको देकोचास्थित ख्वप कलेज नजिक आइतबार साँंझ बस र ट्रक एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका छन्।...

नवलपरासीमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते

काठमाडौं, मंसिर २२ । नवलपुरस् नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो। बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा […]

बस र ट्रक ठोक्किँदा १७ घाइते

काठमाडौँ,२२ मँसिर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो । बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा […]

नवलपरासीमा बस र ट्रक ठोक्किँदा २६ जना घाइते

काठमाडौँ । पूर्वी नवलपरासीको दाउन्नेदेवी मन्दिरनजिकै बस र ट्रक ठक्कर खाँदा २६ जना घाइते भएका छन् । पश्चिमबाट पूर्व आउँदै गरेको लु‍१ख ७८५९ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको लु२ख ८४० नम्बरको ट्रक एक आपसमा ठोकिएका हुन् । विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा मन्दिरनजिकै आज बिहान भएको दुर्घटनामा बस चालकसहित २६ जना घाइते […]

नवलपरासीमा बस र ट्रक ठोक्किँदा २६ जना घाइते

पूर्वीनवलपरासीको दाउन्ने देवी मन्दिर नजिकै बस र ट्रक ठक्कर खाँदा २६ जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकै आज विहान भएको दुर्घटनामा बस चालकसहित २६ जना घाइते...

बस र ट्रक ठोक्किदा ११ घाइते

चितवन : चितवनमा बस र ट्रक आपसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउँसो पौने ३ बजे भरतपुर महानगरपालिका–२९ स्थित भतेरी जंगलमा वीरगञ्जबाट काठमाडौं गइरहेको बा ३ ख ९६७९को  बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ५८६६ नम्बरको ट्रक आपसमा ठक्कर खांँदा उक्त दुर्घटना भएको हो।दुर्घटनाबाट दुवै सवारीसाधनका चालक सहित ११ जना घाइते भएका र तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।३ बजेर ५ मिनेटम

ट्रक र बस आपसमा ठोक्किँदा २२ जना घाइते

कपिलवस्तु। बुद्धभूमि नगरपालिका-९ चम्पापुरस्थित सडकमा ना४ख ३१२ नम्बरको ट्रक र लु१ख ५६८४ नम्बरको बस आज आपसमा ठोक्किँदा २२ जना घाइते भएका छन्। बस र ट्रक दुवैका चालक घाइते भएको प्रहरीले जनाएको छ। सबै घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको छ। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।

बस र ट्रक ठोक्किदा बस चालकको मृत्यु, २१ जना घाइते

अर्घाखाँची : कपिलवस्तुमा बस ट्रक एक आपसमा ठोक्किदा  मंगलबार एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि २१ जना घाइते भएका छन्। मृत्यु हुनेमा बस चालक कपिलवस्तु बाणगंगा नगरपालिका–२ का २९ वर्षीय कृष्ण कुँवर रहेका छन्।पूर्व पश्चिम सडकखण्ड अन्तर्गत  कपिलवस्तुको बुद्धभुमि–९ चम्पापुरको जङगलमा बुटवलबाट कृष्णनगर जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक एक आपसमा ठोक्किदा गम्भीर घाइते भएका कुँवरको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृ