भारतको गुजरातमा एक प्रिन्टिङमिलमा ग्यास लिक हुँदा ४ जनाको मृत्यु भएको छ ।
बुधवार भएको सो दुर्घटनामा परी २५ जनाभन्दा बढी घाइते भएको बताइएको छ ।
घटना गुजरातको सचिन इलाकामा रहेको विश्व प्रेम डाइन्ग एन्ड प्रिन्टिङ मिलमा घटेको हो ।
ग्यास लिक भएका कारण घटना घटेको बताइएको छ ।