पाकिस्तानमा शनिबारको वर्षा र बाढीबाट ३६ को मृत्यु

पाकिस्ताका उद्धार अधिकारीहरुले दिएको समाचार अनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घाइते छन्।...

सम्बन्धित सामग्री

भारतमा वर्षा र बाढीबाट ५० जनाको मृत्यु

भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ। भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन्।...

पाकिस्तानमा वर्षा र बाढीबाट ३६ को मृत्यु

इस्लामाबाद : पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसपछि आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ।उद्धारमा खटिएका अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ।यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्यत्र सय जनाभन्दा बढी घाइते छन्। त्यसैगरी पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वामा पनि बाढीको प्रकोप बढेको छ। सो प्रान्तमा गएको २४ घन्टायता बाढीमा परेर कम्तीमा पनि ११ जनाले ज्यान गुमाएका छन्।ती दुई प्रान्तमा वर्षा जारी रहे

पाकिस्तानमा वर्षा र बाढीले ३६ जनाको मृत्यु, २० हजार घर ढले

पाकिस्तानमा निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानमा भारी वर्षा, २१ जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानमा वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले शनिबार जनाएको छ । भारी वर्षा र अचानक आएको बाढीका कारण देशको पूर्वी र मध्य […]

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण २१ जनाको मृत्यु

अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले शनिबार जनाएको छ । भारी वर्षा र अचानक आएको बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका ठूलो सङ्ख्यामा गाउँ र बस्ती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ  प्राकृतिक प्रकोपले सयौं आवासीय घरहरू पनि नष्ट गरेको छ र छिमेकी तीन

पाकिस्तानमा लगातार भारी वर्षा हुँदा ३५७ जनाकाे मृत्यु, ४०० घाइते

एजेन्सी- पाकिस्तानमा लगातार वर्षा हुँदा कम्तीमा ३५७ जनाकाे मृत्यु भएकाे छ भने ४०० जना घाइते भएका छन्। पाकिस्तानमा पछिल्लाे पाँच सातादेखि लगातार भारी वर्षा भइरहेकाे पाकिस्तानी मिडियाले उल्लेख गरेका छन्। मानवीय क्षतिबाहेक, पूर्वाधार, सडक सञ्जाल र घरहरू पनि १४ जुनदेखिकाे भारी वर्षा र अचानक बाढीका कारण क्षति भएका छन्। कूल २३,७९२ घर पूर्ण वा आंशिक […]

ब्राजिलमा वर्षा र बाढीबाट १ सय जनाको मृत्यु, हजारौँ विस्थापित

भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा १०० जना पुगेको जनाइएको छ।...

वर्षा र बाढीले भारतमा २३ को मृत्यु

भारतको दक्षिणी राज्य केरलमा शुक्रबारदेखि भएको वर्षा र बाढीले २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आज बिहानसम्म वर्षा र बाढीले १८ जनाको ज्यान गएको थियो।हराइरहेका केही व्यक्तिको शव आइतबार बेलुकी भेटिएको थियो। त्यसपछि मृतकको संख्या बढेर २३ पुगेको हो। केरलका सरकारी अधिकारीले राज्यका दुई जिल्ला इदुकी र कोट्याममा बाढी र पहिरोको प्रकोप भएको बताएका छन्। कोट्याम जिल्लामा बढीले धेरै क्षति पुर्‍याएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।बाढीमा मृत्यु भएका र हराएकामध्ये

अमेरिकामा भीषण वर्षा र बाढी, ९ जनाको मृत्यु, न्यूर्योक र न्यूजर्सीमा आपतकाल लागू

एजेन्सी । भीषण वर्षा र भेलबाढीका कारण अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा नौ जनाको मृत्यु भएको छ भने सडकको अवस्था समेत नाजुक भएको छ । भेलबाढी घरमा पसेपछि डुबेर आठको र सवारी साधनसँगै डुबेर एकको मृत्यु भएको हो । ट्रपिकल स्ट्रोम आइडाका कारण भीषणा वर्षा र भेलबाढी आएपछि न्यूयोर्क र न्यू जर्सीसहितका क्षेत्रमा आपतकालीन अवस्था घोषणा […]

पाकिस्तानमा भारी वर्षा, १० को मृत्यु

३० जेठ: पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र बतासको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ । खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र दुई जनाको पञ्जाबमा मृत्यु भएको हो । खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार, वर्षासँग सम्बन्धित विभिन्न घटनामा पाँच जनाको ज्यान गएको र अन्य छ जना घाइते […]