वनभोज खान कोइलावास जाँदै गरेको बस दुर्घटना, २६ घाइते

दाङ, कोइलावास हुलाकी सडकमा बस दुर्घटना हुँदा २६ जनाभन्दा बढी घाइते भएका छन्।

सम्बन्धित सामग्री

वनभोजमा हिँडेको बस दुर्घटना, ६ घाइते

वनभोज हिँडेको बस धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलवोटेमा दुर्घटना भएको छ । इलामबाट विद्यार्थी लिएर वनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदैगरेको मे १ ख ३३८० नम्बरको बस दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

वनभोज गएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, घाइते ३९ मध्ये पाँच गम्भीर

दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् ।

वनभोज गएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, घाइते ३९ मध्ये पाँच गम्भीर

दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् ।