दाङबाट भारतको पाटनदेवी मन्दिर जाँदै गरेको ट्र्याक्टर दुर्घटना, ९ जनाभन्दा बढी घाइते

दाङ – दाङ देउखुरीबाट भारतको उत्तरप्रदेशस्थित पाटनदेवी मन्दिरमा लागेको मेला भर्न जाँदै गरेको तीर्थालु भक्तजन सवार ट्र्याक्टर दुर्घटना भएको छ। गढवा गाउँपालिका–८ कोइलावास नजिक भिरालो ठाउँमा ट्र्याक्टर दुर्घटना हुँदा ९ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेको टाउको, हात, अनुहारमा गम्भीर चोट लागेको छ। घाइतेलाई उद्धार गरेर अहिले लमही अस्पताल पु¥याइएको गढवा गाउँपालिका–८ का अध्यक्ष सद्धाम […]

सम्बन्धित सामग्री

जडांगामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बाजुरा हुँदै साँफे मार्तडी राजमार्गमा पर्ने जडांगानजिकै आज दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बडीमालिका नगरपालिका– ६ जडांगा घर भएका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको...

पोखरामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । पोखरामा बुधबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ चवादीस्थित भित्री कच्ची सडकमा चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६३ वर्षीय नलप्रसाद लामिछानेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा ट्र्याक्टरको पछाडिको भागले लामिछानेलाई […]

बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे

बझाङ - बझाङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बझाङकाे छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरकाे ट्र्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाकाे ज्यान गएकाे हाे । उनीहरुकाे घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।  झोलुङ्गे पुलकाे सामान लिएर गएको ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

जिल्लाको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।...

संखुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२४ असार, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । शुक्रबार खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । […]

ट्र्याक्टर दुर्घटना हुँदा डोटीमा एकजनाको मृत्यु

धनगढी– डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ मा गजेडाबाट चौखुट्टे जाँदै गरेको से १ त ७८३९ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक कैलाली गौरीगङ्गा नगरपालिका–३ का २४ वर्षीय ज्ञानेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सहचालक अछामको चौरपाटी गाउँपालिका–३ का […]

ट्र्याक्टर दुर्घटना हुँदा इलाममा १ जनाको मृत्यु

इलाम : इलामको माईजोगमाई गाउFपालिका–२ घारेगाउँमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।नयाँबजारबाट जोगमाई जाने क्रममा मे १ त ६८९० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोयाङ सिरिसेकी अन्दाजी ६५ वर्षीया मनमाया राईको मृत्यु भएको हो।ट्र्याक्टर बाटोबाट करिब २० मिटर तल खसेको वडा सदस्य राजकुमार राईले जानकारी दिए। मृतक माइत जाने क्रममा ट्र्याक्टरमा चढेकी थिइन्।

संखुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

संखुवासभाको पाँचखपन नगरपालिका– ३ वानामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  ट्र्याक्टरका सहचालक पाँचखपन नगरपालिका– ६ घर भएका २२ वर्षीय गोविन्द कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी...

डडेल्धुरामा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते

डडेल्धुरा । डडेल्धुरामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–२ मा  आज ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेशबहादुर ऐरको मृत्यु भएको डडेल्धुरा प्रहरीले जानएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका र  घाइतेको परिचय नखुलेको प्रहरीले जनाएको छ । से१त ३८१३ नम्बरको ट्र्याक्टर कच्ची सडकबाट केही तल खसेको घाइते सबैको डडेल्धुरा अस्पतालमा डडेल्धुरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । दुर्घटनाका बारे अनुसन