केरलामा बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते

केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक शुक्रबार एउटा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्।त्रिशुरमा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई  नजिकैका दुई निजी अस्पताल र त्रिशुर तालुकको सरकारी अस्पतालमा उपचार गरिँदै गरेको राज्यका राजस्व मन्त्री के राजनले बताएका छन्।  मन्त्री  घटनास्थल पुगेर घटनाको जानकारी लिएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहरेको छ। 

सम्बन्धित सामग्री

खोटाङमा बस दुर्घटना हुँदा चार जना घाइते

खोटाङ - खोटाङमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आइतवार बिहान साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेलका लागि छुटेकाे बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालकसहित चार जना घाइते भएका हुन् । ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐँसेलुखर्क गाउँपालिकाकी ईन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाइते भएका हुन् । ब्रेक पाइप फुटेपछि हावा लिक भएर बस पल्टिएको चाल...

ललितपुरमा बस पल्टिँदा ८ जना घाइते

ललितपुर – ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते भएका छन् । बा ३ ख २७ १८ नम्बरको बस पल्टिँदा आठ जना घाइते भएका हुन् । घाइतेहरूको ललितपुर र काठमाण्डौको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भक्तपुरबाट बल्खु जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।

सप्तरीमा माइक्रो बस पल्टिँदा १ जनाको मृत्यु, १० जना घाइते

२४ जेठ, सप्तरी । सप्तरीमा माइक्रो बस पल्टिँदा एक बृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राजविराज–रुपनी सडक खण्ड अन्तर्गत रुपनी गाउँपलिका–५ स्थित बसबिट्टी भन्ने ठाउँमा मंगलबार बिहान भएको दुर्घटनामा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ बर्षीया तारावती देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफलेले जानकारी दिए […]

सर्लाहीमा बस पल्टिँदा चालकसहित २४ जना यात्रु घाइते

सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टिँदा चालकसहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् ।

बर्दियामा बस पल्टिँदा ३५ घाइते, दुईको अवस्था गम्भीर

बर्दियामा बिहीबार बस आफै अनियन्त्रित भई सडकमा पल्टिँदा ३५ जना घाइते भएका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । कालिकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस बर्दियाको बासगढी नगरपालिका– ३ पूर्व–पश्चिम राजमार्गको सडकमा पल्टिँएको हो ।घाइतेमध्ये २० जना पुरुष र १५ जना महिला रहेका छन् । गम्भीर रहेका २ जनालाई उपचारका लागि कोहलपुर अस्पतालमा पठाइएको बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए । उनका अनुसार अन्य घाइतेहरूको  स्थानीय कौशिल्या अस्पताल

नवलपुरमा बस पल्टिँदा ४२ घाइते

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन्। आज बिहान १०ः३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका  लागि छुटेको लु १ ख ९४ ७६ नम्बरको बस दुर्घटनामा...

बस पल्टिँदा एकको मृत्यु, एक दर्जन यात्रु घाइते

सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । दुर्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ

बस पल्टिँदा एकको मृत्यु, एक दर्जन यात्रु घाइते

लहान । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्रगतिमा गइरहेको बस अनियन्त्रित […]

दाङमा बस पल्टिँदा १० जना घाइते

दाङ – दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बिहीवार (आज) बिहान पोखराबाट तुलसीपुरतर्फ आउँदै गरेको ग १ ख ९६३९ नम्बरको बस घोराही उपमहानगरपालिका १६ कपासेबगियामा ​ अनियन्त्रित भइ पल्टिँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा दुई जना बालक, चार जना महिला र चार जना पुरुष घाइते भएका छन् । घाइते हुनेमा घोराही उपमहानगरपालिका १२ की सपना विक, निर्मल विक, तुलसीपुर उपमहानगरपालिका १८ की शर्मिला घर्ती, सल्यानकाे त्रिवेणी गाउँपालिका ६ का रामप्रसाद ...

रामेछापमा विद्यार्थी बोकेको बस पल्टिँदा १८ घाइते, चार मध्यपुर ठिमी रिफर

बा ५ ख २८५७ नम्बरको बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए।