काठमाडौंमा २६४ वटा बस विसौनी निर्माण गर्ने महानगरपालिकाको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस विसौनी निर्माण गर्ने योजना बनाएको छ । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने […]

सम्बन्धित सामग्री

पोखरामा नयाँ भवन तथा पूर्वाधार निर्माण मापदण्ड जारी

पोखरा महानगरपालिकाको नयाँ ‘भवन तथा पूर्वाधार निर्माण मापदण्ड २०८०’ जारी गरेको छ। पोखराका मेयर धनराज आचार्यका अनुसार महानगर क्षेत्रको भूसंबेदनशिलता, भौगर्भिक अवस्था, पोखराको भौतिक बिकास योजना तथा भुउपयोग योजना, बढ्दो...

कन्साइ नेरोलेक पेन्टको सहयोगमा नारायणी अस्पतालमा शिशु हेरचाह कक्ष निर्माण हुने

काठमाडौं । कन्साइ नेरोलेक पेन्टले पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा मातृशिशु हेरचाह कक्ष निर्माण गर्ने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत नारायणी अस्पतालमा ४० लाख रूपैयाँको लागतमा मातृशिशु हेरचाह कक्ष निर्माण गरिने कम्पनीले जनाएको छ । महानगरपालिकाको पहलमा निर्माण हुने मातृ शिशु हेरचाह कक्ष २० शय्याको हुनेछ । मातृशिशु हेरचाह कक्ष स्थापना गर्न आइतबार त्रीपक्षीय सम्झौता […]

महेन्द्रपुलमा शौचालय निर्माण

लेखनाथ (कास्की) – पोखराको मुख्य बजार महेन्द्रपुलमा अत्यधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र पोखरा महानगरपालिकाको साझेदारीमा रु ९५ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण गरिएको हो। उक्त शौचालयको आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष रविना थापाले संयुक्त रुपमा उद्घाटन गरे। पोखरा–९ महेन्द्रपुलको सार्वजनिक जग्गामा […]

पोखरा महानगरपालिकाको १२ औँ नगरसभा मङ्गलवार

पोखरा । पोखरा महानगरपालिकाको १२ औँ नगरसभा मङ्गलवार बस्ने भएको छ ।१२ औँ नगरसभाको आवश्यक तयारी पुरा भएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । उनका अनुसार पोखरा सभागृहमा हुने नगरसभालाई व्यवस्थित रूपमा सञ्चालन गर्नका

भरतपुर महानगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य सुरु

२७ कार्तिक, चितवन । चितवनको भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सुरु भएको छ । भवन निर्माणका लागि ठेक्का पाएको शर्मा-सगरमाथा–सगुन जेभीले काम थालेको हो । सम्झौता भएको मितिले ३० महिनाभित्र भवन निर्माण सक्ने गरी जेभीले रु ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माणको जिम्मा पाएको थियो । महानगरको अहिलेको भवन तीन दशक पुरानो […]

भरतपुर महानगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य सुरु

भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सुरु भएको छ । भवन निर्माणको काम शर्मा–सगरमाथा–सगुन जेभीले अघि बढाएको हो । जेभीले मूल्यअभिवृद्धि करसहित रु ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माण गर्ने छ । सम्झौता भएको मितिले ३० महिनाभित्र भवन निर्माण गरी सक्नुपर्ने जनाइएको छ ।महानगरको अहिलेको भवन तीन दशक पुरानो भइसकेकोले सेवा प्रवाहमा प्रभावकारिता ल्याउनको लागि नयाँ भवनको निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आवश्यकता अनुरूपको सेवा प्रवाहमा प्रभावक

न्युरोडको सुरज आर्केडमा निर्माण गरिएका अनधिकृत संरचना हटाउँदै काठमाण्डौ महानगर

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत आज  न्युरोडको सुरज आर्केडमा निर्माण गरिएका अनधिकृत संरचना हटाउने भएको छ । महानगरपालिकाको टोली जाने खबर पाएपछि पसल बन्द गरेर त्यहाँबाट केही व्यापारीहरु निस्किएका छन् भने केहीले सामान प्याक गर्न थालेका छन् ।  आर्केडले पार्किङ गर्ने भनिएका ठाउँमा अन्य सामान राखेको छ । ती सामग्री हटाउने र पार्किङका लागि खाली गर्ने तयारीमा रहेको महानगरपालिकाले जनाएको छ । सुरज आर्केडको बेसमेन्ट खाली गर्न पुगेको टोलीले त्यहाँ रहेका अरु तीन वटा भवनहर...

पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई हेर्नुपर्छ : प्रमुख साह

काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । कामपाको सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्ने क्रममा प्रमुख साहले सो कुरा बताउनुभएको हो । अनुगमनमा उपप्रमुख सुनिता डङ्गोल रप्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको पनि सहभागिता थियो । “पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई …

काठमाडौँ महानगरपालिकाको भवन निर्माण रोकियो

काठमाडौँ महानगरपालिकाले भवन निर्माण गर्दा पाउने पहिलो किस्ता नदिएपछि काम रोकिएको छ। विशेष अदालतमा विचाराधीन मुद्दा नटुङ्गिएसम्म रकम उपलब्ध गराउँदा कानुनविपरीत हुने कानुनी राय दिएपछि रकम रोक्का भएको हो।ठेक्का दिँदा प्राविधिक मूल्याङ्कन समितिको राय सिफारिस गर्ने पाँच कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भएको मुद्दा किनारा नलागेसम्म रकम उपलब्ध गराउन नमिल्ने जनाएपछि ठेकेदार कम्पनी सामानान्तर जेभीले काम रोकेको हो।लामो समयसम्म निर्माण ठप्प भएपछि कामपाका मेयर बालेन्द्र

विराटनगरमा निर्माण भइरहेको कल्भर्टमा भारतीय पक्षको अवरोध

मोरङ– विराटनगर महानगरपालिकाको वडा नम्बर १७ इस्लामपुरमा निर्माणाधिन कल्भर्टको निर्माण कार्य रोकिएको छ। दशगजाबाट करिब ५ फिट छोडेर निर्माण भइरहेको कल्भर्टको काम रोक्न दुई साताबाट भारतको एसएसबीले रोक लगाएको थियो। भारततर्फबाट पानी बगेर डुबान हुन थालेपछि कल्भर्ट निर्माण सुरु गरिएको महानगरपालिका १७ का वडाध्यक्ष समीर कमरले जानकारी दिए। अध्यक्ष कमरका अनुसार भारतीय पक्षले आफ्नोतर्फ भने […]