भरतपुर महानगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य सुरु

२७ कार्तिक, चितवन । चितवनको भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सुरु भएको छ । भवन निर्माणका लागि ठेक्का पाएको शर्मा-सगरमाथा–सगुन जेभीले काम थालेको हो । सम्झौता भएको मितिले ३० महिनाभित्र भवन निर्माण सक्ने गरी जेभीले रु ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माणको जिम्मा पाएको थियो । महानगरको अहिलेको भवन तीन दशक पुरानो […]