कन्साइ नेरोलेक पेन्टको सहयोगमा नारायणी अस्पतालमा शिशु हेरचाह कक्ष निर्माण हुने

काठमाडौं । कन्साइ नेरोलेक पेन्टले पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा मातृशिशु हेरचाह कक्ष निर्माण गर्ने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत नारायणी अस्पतालमा ४० लाख रूपैयाँको लागतमा मातृशिशु हेरचाह कक्ष निर्माण गरिने कम्पनीले जनाएको छ । महानगरपालिकाको पहलमा निर्माण हुने मातृ शिशु हेरचाह कक्ष २० शय्याको हुनेछ । मातृशिशु हेरचाह कक्ष स्थापना गर्न आइतबार त्रीपक्षीय सम्झौता […]