विराटनगरमा निर्माण भइरहेको कल्भर्टमा भारतीय पक्षको अवरोध

मोरङ– विराटनगर महानगरपालिकाको वडा नम्बर १७ इस्लामपुरमा निर्माणाधिन कल्भर्टको निर्माण कार्य रोकिएको छ। दशगजाबाट करिब ५ फिट छोडेर निर्माण भइरहेको कल्भर्टको काम रोक्न दुई साताबाट भारतको एसएसबीले रोक लगाएको थियो। भारततर्फबाट पानी बगेर डुबान हुन थालेपछि कल्भर्ट निर्माण सुरु गरिएको महानगरपालिका १७ का वडाध्यक्ष समीर कमरले जानकारी दिए। अध्यक्ष कमरका अनुसार भारतीय पक्षले आफ्नोतर्फ भने […]