महेन्द्रपुलमा शौचालय निर्माण

लेखनाथ (कास्की) – पोखराको मुख्य बजार महेन्द्रपुलमा अत्यधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र पोखरा महानगरपालिकाको साझेदारीमा रु ९५ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण गरिएको हो। उक्त शौचालयको आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष रविना थापाले संयुक्त रुपमा उद्घाटन गरे। पोखरा–९ महेन्द्रपुलको सार्वजनिक जग्गामा […]

सम्बन्धित सामग्री

नेपालगञ्जकै स्वास्थ्यचौकीमा छैन शौचालय

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य चौकीमा शौचालय छैन भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ। तर, नेपालगञ्जको बीच बजारमा पर्ने वडा नं. ३ मा रहेको स्वास्थ्य चौकीमा शौचालय नरहेको पाइएको हो। स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी मनीषा कनोजियाका अनुसार स्वास्थ्य चौकी भाडाको घरमा राखिएको छ। जहाँ शौचालय छैन। उपमहानगरपालिकाको २३ वटै वडाको स्वास्थ्य संस्थाको समीक्षा गोष्ठीमा स्वास्थ्य […]

किन सफा राख्नुपर्छ शौचालय ?

ठूलो परिवार र संयुक्त परिवारहरूमा शौचालय सफाइको कुरा त झन् बढी जटिल हुन्छ । परिवारभित्रका कतिपय असहमतिको मार शौचालय सफाइमाथि नै पर्दछ ।

रौतहटमा छैनन् सार्वजनिक शौचालय, दुई घुम्ती शौचालय पनि प्रयोगविहीन

रौतहटको चन्द्रपुर, गरुडा र गौर नगरपालिका शहरका रूपमा विस्तार भइरहेका छन्। तर, यी क्षेत्रमा सार्वजनिक शौचालय भने भेट्न मुश्किल छ। शौचालय प्रयोग गर्नकै लागि सर्वसाधारण होटल, खाजा घर छिरेर केही न...

आज विश्व शौचालय दिवस : सार्वजनिक शौचालय नहुँदा भोग्नुपर्ने समस्या उस्तै

काठमाण्डाै - आज विश्व शौचालय दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर-१९ मा विश्व शौचालय दिवस मनाउने गरिन्छ । यो वर्ष ‘सरसफाइ र भूमिगत पानी’ भन्ने नाराका साथ नेपालमा पनि विश्व शौचालय दिवस मनाइँदैछ । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्नुपर्ने अवस्था अहिले पनि छ । सरकारले २०७६ साल असोज १३ गते नेपाललाई खुला दिसामुक्त देश घोषणा गरे पनि अझै धेरै मानिसहरु शौचालयको प्रयोग ...

सार्वजनिक शौचालय प्रयोगविहीन

सहजपुर- कैलालीको अत्तरियास्थित सार्वजनिक शौचालय प्रयोगविहीन हुँदा यहाँको बजार नै दुर्गन्धित बनेको छ । दुई वर्षअघिदेखि बन्द अवस्थामा रहेको शौचालय प्रयोगमा नआउँदा उक्त स्थानबाट बजारमा आवतजावत गर्नै मुस्किल हुने गरेको स्थानीयको दुःखेसो छ । विसं २०६२ मा तत्कालीन अत्तरिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा निर्माण गरिएको उक्त शौचालय कोरोना महामारीपछि प्रयोगविहीन छ । शौचालय बन्द […]

पोखरामा सार्वजनिक शौचालय : ३२ स्थानका ७२ शौचालय सर्वसाधारणका लागि खुला

पोखरा महानगरपालिकाका विभिन्न ३२ स्थानमा बिहीबारदेखि सार्वजनिक शौचालय खुला भएका छन् । महानगरपालिकाले निजी साझेदारीमा विभिन्न व्यक्ती, संघ, संस्था, फर्म, कम्पनीसँगको साझेदारीमा सर्वसाधारणका लागि सार्वजनिक शौचालय शुभारम्भ गरेको हो। पोखरा...

जग्गा नहुँदा दलित बस्तीमा बनेनन् एउटै शौचालय

रौतहट : रौतहटका स्थानीय तहले दलित बस्तीमा शौचालय बनाउन विभिन्न सामाग्री दिए पनि जग्गा नहुँदा बस्तीमा शौचालय बन्न सकेको छैन।पालिकाहरूले वितरण गरेको शौचालयका बनाउने सामाग्री त्यसै थन्किएका छन्। गरिब तथा दलित बस्तीमा शौचालय बनाउने जग्गा नहुँदा ती सामान थन्किएका हुन्।चन्द्रपुर–९ स्थित मुसहर बस्तीका मनोज मुसहरको घरपछाडि शौचालय बनाउने रिङको चाङ छ। रिङभित्र फोहोर थुपारिएको छ। शौचालय बनाउनुपर्ने रिङ शौचालय बनाउने जग्गा नभएका कारण यतिखेर डस्टबिनका रुपमा प्रयोग हुन थालेको छ।ठाउँ अभावल

लोकप्रिय बन्दै स्मार्ट शौचालय

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ । महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गरेका हुन् ।आधुनिक सुविधासहित व्यवस्थापन गरिएका सार्वजनिक शौचालयलाई स्मार्ट शौचालय भन्ने गरिएको छ । सार्वजनिक शौचालय दुर्गन्धित हुने तथा पानी, बिजुली र चुकुलसमेत नभएका फोहोर ठाउँका रूपमा बुझिने आम धारणामा परिवर्तन गर्ने गरी स्मार्ट शौचालयको अवधारणा ल्याइएको हो । हाल राजधानीको ललितपुर र काठमाडौँमा छवटा स्मार्ट शौचालय सञ्चालनमा छन् ।&n

त्रिपुरेश्वरमा आधुनिक शौचालय सञ्चालन

काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ ।   शुक्रबार एक कार्यक्रमका बीच महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक शौचालय उद्घाटन गरेका हुन् ।एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालय ५ स्वायर फिटमा निर्माण भएको छ भने यसको लम्बाई २८ फिट र चौडाई १२ फिट रहेको छ । महिला पुरुष दुवैले प्रयोग गर्न मिल्ने यस शौचालयमा पुरुष युरिनल ४ वटा क्युविकल २ वटा, महिलाका लागि २ वटा, एउटा समावेशी स्थान बनाइएको छ ।उदघाटन कार्यक्रममा बोल्दै मेयर शाक्यले काठमाण्ड

जहाँ कार्यालय समयमा एक पटकमात्रै जान पाइन्छ शौचालय, नत्र जरिवाना

तपाईं अफिसमा रहँदा कतिपटक शौचालय जानुहुन्छ ? सोच्नुस् त धेरै शौचालय गएको भन्दै शौचालय जाने समय सिमित गरिदिएमा तपाईं के गर्नुहुन्छ ?  चीनको एक कम्पनीले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयमा दिनको एक पटकमात्र शौचालय जान दिने गरेको खुलासा भएको छ ।  दिनको एक पटकभन्दा बढी शौचालय गएमा जरिवाना तिर्नुपर्ने बताइएको छ ।   दक्षिण चीनमा रहेको अम्पू इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी कम्पनीले दिनमा एक पटकमात्रै शौचालय जाने नीति बनाएको छ र सोही अनुसार कार्यान्वयन पनि ।  रिपोर्टका अनुसार, एक पटकभन्दा ब...