बालबालिका शिक्षामा पैरवी गर्दै जिएसएस

मुगु- ग्रामीण सामुदायिक संस्था जिएसएसले मुगुका दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा, स्वास्थ्य र अपांगतालगायत विषयमा पैरवी गर्दै आएको छ । विषेशगरी उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका वडा नम्बर १ देखि ११ वडा सम्मका ३९ वटा विद्यालयमा शिक्षा, स्वास्थ्य, अपांगतालगायत विषयमा पैरवी गरिरहेको छ । संस्थाले विद्यालयमा बालबालिकाको पहुँच बढाउन बालमैत्री सिकाईका लागि कक्षा कोठा व्यवस्थापन र […]

सम्बन्धित सामग्री

विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित

काठमाण्डौ – विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित भएको पाइएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार विश्वभर २५ करोड जना भन्दा धेरै बालबालिका विद्यालय शिक्षाबाट बञ्चित भएका हुन् । दक्षिण एसियामा ३ करोड ५० लाखभन्दा धेरै बालबालिका उमेर अनुसारको पूर्व प्राथमिक शिक्षामा उपस्थित छैनन् । संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनिसेफको प्रतिवेदनअनुसार पूर्वप्राथमिक शिक्षाबाट वञ्चित बालबालिकाको सङ्ख्या बढेका देशहरू ठूलो असमानताबाट ग्रसित छन् । न्यून आय भएका देशहरूमा पाँच जनामध्ये एक ...

अभिभावक शिक्षामा बालबालिका हुर्काउने तरिका

रोटरी ई क्लब ३२९२ द्वारा कोलावोरेटिभ स्कुल नेटवर्कको संयोजनमा ललित कल्याण केन्द्र आधारभूत विद्यालय , भोलढोका – ९, ललितपुरमा अभिभावक शिक्षा कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा अभिभावक शिक्षा प्रशिक्षक प्रतिमा लामाले स्रोत व्यक्तिका रुपमा बालबालिकालाई हुर्काउने क्रममा अभिभावकहरुको महत्वपूर्ण भूमिकालाई प्रकाश पार्दै सहभागी अभिभावकहरुको बालबालिका हुर्काउने क्रममा हुने समस्याहरु अनि तिनका समाधानका बिषयमा चर्चा गरिन्। […]

पाकिस्तानमा  दुई करोड २८ लाख बालबालिका विद्यालयको पहुँचबाहिर

पाकिस्तानमा ५ देखि १६ वर्ष उमेर समूहका अनुमानित दुई करोड २८ लाख बालबालिकाको विद्यालयमा पहुँच नरहेको अनुमान गरिएको छ।पाकिस्तान विश्वमै सबैभन्दा बढी विद्यालयको पहुँचमा नरहेका बालबालिका भएको मुलुकमध्ये एक रहेको योजना विकास मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पाकिस्तानले विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाको समस्या समाधान गर्न र विद्यालय जाने उमेरसमूहका बालबालिकालाई बढीभन्दा बढी भर्ना गर्न विशेष कार्यक्रम ल्याएको छ।पाकिस्तानले वर्षौंदेखि आफ्नो विद्यालय उमेरको जनसङ्ख्यालाई शिक

वर्षेनि लगानी बढे पनि झण्डै ४ प्रतिशत बालबालिका विद्यालय बाहिरै

काठमाडौं : प्राथमिक तहमा विद्यालय जाने उमेर समूहका करिब ३.७ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर रहेको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ। शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरीवेक्षणको व्यवस्थाका लागि सुझाव दिन गठित समितिको प्रतिवेदनमा अझै बालबालिका विद्यालय बाहिर रहेको देखाएको हो। ‘शैक्षिक सत्र २०७८ मा कक्षा १ मा खुद प्रवेश दर ९९.३ प्रतिशत रहेको छ। यो तहमा प्रारम्भिक बालशिक्षाको अनुभवसहित कक्षा १ मा नयाँ भर्ना हुन आएका विद्यार्थीको प्रतिशत ७४.९

विद्यालय छाडेका बालिकालाई शिक्षामा टिकाउन चुनौती

काठमाडौँ– विशेष संरक्षण आवश्यक भएका बालबालिकालाई शिक्षामा पहुँच वृद्धि र विद्यालय छाडेका बालिकालाई विद्यालयमा टिकाइराख्न बजेट वृद्धि र प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय सञ्जाल (सिजप) ले आज आयोजना गरेको विज्ञहरुसँगको छलफल कार्यक्रममा संविधानको मौलिक हकमा शिक्षालाई राखिएको र आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको कानूनी प्रबन्ध भएकाले सोको कार्यान्वयन […]

गुणस्तरीय शिक्षामा बाल बाटिका स्कुलको जोड, सिकाइमा अब्बल

‘सानासाना बालबालिका, तर प्रस्तुती भने दमदार’, बिहीबार राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नेपाल राष्ट्रिय विद्यालय नेपालटारकी प्रधानाध्यापक निर्मला शाक्य भन्दै थिइन्, ‘विद्यार्थीको सिकाइको दायरा फराकिलो हुनुपर्छ । हरेक क्षेत्रमा अब्बल बन्दा नै भविष्य उज्ज्वल हुन्छ ।’अझै पनि विद्यालय शिक्षामा घोकाइ बेसी सिकाइ कम हुन्छ भन्ने टिप्पणी सुन्न पाइन्छ । कितावी ज्ञानबाहेक उनीहरुको रुचि र चाहनाका साथै भविष्यको योजनाबारे कम जानकारी गराइने तितो यथार्थका बीच अहिले समय बदलिएको छ

चीनका बालबालिकाको स्वास्थ्य, पोषण र शिक्षामा बसाइसराइका कारण असर

एजेन्सी, ६ असोज। बसाईसराईका कारण सबैभन्दा ठूलो असर बालबालिकामा पर्दछ । एउटा अध्ययनले चीनमा भइरहेको तीव्र विकास र सहरीकरणले गर्दा बसाइसराइ बढेको र बालबालिकाको स्वास्थ्य, पोषण र शिक्षा क्षेत्रमा तीव्र असर परेको देखिएको छ। बालबालिकाहरु हेरचाह गर्नेको भरमा छाडिने गरेका छन् । यो परिपाठी निकै विकास भएको छ । कतिपय अवस्थामा बाबुआमाले बालबालिका ग्रामिण क्षेत्रमा […]

पब्जी र फ्रीफायर अनलाइन खेलहरू तत्काल बन्द गरियोस् सरकार : सांसद विक

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्रीफायर अनलाइन खेलहरू तत्काल बन्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले यस्ता अनलाइन खेलले बालबालिका र अभिभावकमा मानसिक समस्याको संकेत देखिएको बताइन् । ‘कोरोना कहरले थलिएको देशको बालबालिका र किशोरकिशोरीमा शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सिर्जना भएको छ,’ उनले भनिन्, ‘इन्टरनेट प्रयोगकर्ता बढेको छ, यो खुसी हो तर पब्जी र फ्रीफायर जस्तो खेलको लतमा फसेको उनीहरूमा देखिएको डराउने, झस्किने, जिद्दीपना जस्...

नेपालमा १९ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचबाहिर

काठमाडौं। नेपालमा १९ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचबाहिर रहेको एक तथ्यांकले देखाएको छ। नेपालको शिक्षामा कोरोनाले पारेको प्रभावका विषयमा लुःनिभा बाल सरोकार समूह र अक्सफोर्ड विश्वविद्यालयले गरेको अनुसन्धानबाट कोभिडका समयमा ७४ प्रतिशत विद्यार्थीले मोबाइल, १४ प्रतिशतले टेलिभिजन, ६ प्रतिशतले गुगल र २६ प्रतिशतले युट्युब प्रयोग गरेको देखिएको हो।

१९ प्रतिशत बालबालिका इन्टरनेटको पहुँच बाहिर

नेपालमा १९ प्रतिशत बालबालिकाहरु इन्टरनेटको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कोरोना महामारीले नेपालको शिक्षामा पारेको असरसम्बन्धी लू निभाः बाल सरोकार समुह र अक्सफोर्ड विश्व विद्यालयको संयुक्त सहकार्यमा गरिएको अनुसन्धानले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । शुक्रबार शिक्षा मन्त्रालयका सहसचिव डा. हरि प्रसाद लम्सालको अध्यक्षतामा बसेको भर्चुअल कार्यक्रममा अक्सफोर्ड विश्व विद्यालयकी अनुशन्धानकर्ता डा.उमा प्रधानले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा बन्दाबन्दीको समयमा ७४ प्रतिशत विद्