काठमाडौँ– विशेष संरक्षण आवश्यक भएका बालबालिकालाई शिक्षामा पहुँच वृद्धि र विद्यालय छाडेका बालिकालाई विद्यालयमा टिकाइराख्न बजेट वृद्धि र प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय सञ्जाल (सिजप) ले आज आयोजना गरेको विज्ञहरुसँगको छलफल कार्यक्रममा संविधानको मौलिक हकमा शिक्षालाई राखिएको र आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको कानूनी प्रबन्ध भएकाले सोको कार्यान्वयन […]