हुम्लामा अनुदानको नुन पाँच वर्षदेखि गोदाममै, जिल्लावासीलाई नुनको अभाव

बाजुरा - कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको एक सय ६० बोरा नुन अर्थात् ८० क्विन्टल अलपत्र अवस्था रहेको छ । नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाई राखिएको पाँच वर्ष पुग्दा पनि कसैले चासो देखाएका छैनन् । कवाडीस्थित गोदाममा पुगेको नुनको पाँच वर्षसम्म पनि खोजी ...

सम्बन्धित सामग्री

कर्णालीका सांसद विष्ट भन्छन् : अनुदानको नुन र चामलले जनता अल्छी भए

१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर विष्टले नुन र चामल अनुदानमा दिँदा कर्णालीका बासिन्दा अल्छी भएको बताएका छन् । कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दै आएका सांसद विष्टले नुन र चामलको अनुदान बन्द गरेर फापर, कोदो, मार्सी धान, स्याउ लगायतका रैथाने बालीलाई बजार पुर्‍याउन किसानलाई अनुदान दिनुपर्ने बताए । ‘कर्णालीका जनतालाई राज्यले […]

डोल्पा सदरमुकाममै प्रतिव्यक्ति पाँच पोका नुन

जाजरकोट– डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ । पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आई नपुगेकोले डोल्पामा नुनको अभाव भएको हो । सदरमुकाम दुनैबाट प्रतिव्यक्ति पाँच पोकामात्र दिने गरिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ । सदरमुकामस्थित डिपोमा ४९० क्विन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको कार्यालय प्रमुख प्रकाश धामीले बताए […]

डोल्पामा आयोडिनयुक्त नुन अभाव

जाजरकोट : डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ। पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकाले डोल्पामा नुनको अभाव भएको हो।हाल सदरमुकाम दुनैबाट प्रतिव्यक्ति पाँच पोका मात्र दिने गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ। सदरमुकामस्थित डिपोमा चार सय ९० क्वीन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको कार्यालय प्रमुख प्रकास धामीले बताए। उनका अनुसार यो नुन भनेको अत्यन्तै न्यून हो। जिल्ला भरका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन पाइने भएपछि प्रतिव्यक्ति म

हुम्लामा हेलिकप्टरबाट नुन ढुवानी

काठमाडौं । हुम्लामा नुनको अभाव हुन थालेपछि हेलिकप्टर मार्फत ढुवानी गरिएको छ । नुनको अभाव हुन नदिन खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएको हो । गाउँपालिकाको पाँचवटै वडाका नागरिकका लागि साल्ट ट्रेडिङ कर्पोरेसनबाट ढुवानीका लागि अनुदानको नुन बिक्री–वितरण गरिएको हो । सबै वडामा १ हजार १ सय ९७ क्विन्टल नुन ढुवानी गरेर बिक्री […]

चौधबीसमा अनुदानको नुन चामल वितरण केन्द्र राख्न माग

जुम्लाको पूर्वी भेगमा रहेको पातारासी गाउँपालिका (चौधबीस क्षेत्र)का स्थानीयले अनुदानको नुन चामल वितरण केन्द्र (डिपो) राख्न माग गरेका छन्। यो क्षेत्र सदरमुकाम खलंगादेखि निकै टाढा रहेकाले चौधबीसबासीले डिपो राख्न माग...

डिपो कार्यालयबाटै नुन गायब

सुर्खेत : सरकारले मुगुको लागि प्रदान गरेको नुन बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ। मुगुको लागि पठाइएकाे ३२० बोरा ९१५९ क्विन्टल अनुदानको नुन वितरण नहुँदै सदरमुकाम गमगढी बजारमा रहेको डिपो कार्यालयबाटै गायब भएको हो।ढुवानीको जिम्मेवारी पाएको रारा छायाँनाथ एयर कार्गो एण्ड ढुवानी सेवाले ल्याएको २ हजार ७०० क्विन्टलमध्ये १५९ क्विन्टल ९३२० बोरा नुन गमगढी स्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय मुगुबाट हराएको ठेकेदारको दाबी छ।आर्थिक बर्ष २०७८/०७९ को लागि पहिलो पटक १५ स

वर्षको एकपटक नुन पाउँदा मुगाली खुसी

‘सुनको सिरानी गरी नुनको खोजी गर्ने’ हिमाली जिल्ला मुगुको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक अनुदानको नुन पाउँदा पनि खुसी हुन्छन् । विगतका वर्षमा अन्य जिल्लाबाट ल्याएर नुन खानुपथ्र्यो । यस वर्ष भने सरकारले मुगुमै नुन पठाएको छ ।“पहिले पहिले अछाम, बाजुरा, नेपालगन्ज, सुर्खेतबाट नुन लिएर आउनुपथ्र्यो । यो वर्ष घरआँगनमै २० किलो नुन पाउँदा खुसी […]

अनुदानको नुन दोब्बर मूल्यमा बिक्री

सरकारले वितरण गर्ने अनुदानको नुन जुम्लाका ब्यापारीले पसलबाटै खुलेयाम बिक्री गर्ने गरेका छन् । जुम्ला सदरमुकाम खलंगादेखि ग्रामीण बजारमा रहेका हजारौं ब्यापारीले पसलबाटै सरकारी अनुदानको नुन खुलेयाम बिक्री गरिरहेका हुन् । ब्यापारीहरूले घरमा खानका लागि भन्दै नेपाल साल्ट टेड्रिङ करर्पोरेसन शाखाबाट अनुदानको नुन लिएर स्थानीयलाई दोब्बर मूल्यमा बिक्री गर्ने गरेका हुन् ।

अनुदानको नुन दोब्बर मूल्यमा बिक्री

जुम्ला । सकारले वितरण गर्ने अनुदानको नुन जुम्लाका ब्यापारीले पसलबाटै खुलेयाम बिक्री गर्ने गरेका छन् । जुम्ला सरदमुकाम खलंगादेखि ग्रामीण बजारमा रहेका हजारौँ ब्यापारीले पसलबाटै सरकारी अनुदानको नुन खुलेयाम बिक्री गरिरहेका ...