वर्षको एकपटक नुन पाउँदा मुगाली खुसी

‘सुनको सिरानी गरी नुनको खोजी गर्ने’ हिमाली जिल्ला मुगुको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक अनुदानको नुन पाउँदा पनि खुसी हुन्छन् । विगतका वर्षमा अन्य जिल्लाबाट ल्याएर नुन खानुपथ्र्यो । यस वर्ष भने सरकारले मुगुमै नुन पठाएको छ ।“पहिले पहिले अछाम, बाजुरा, नेपालगन्ज, सुर्खेतबाट नुन लिएर आउनुपथ्र्यो । यो वर्ष घरआँगनमै २० किलो नुन पाउँदा खुसी […]