हुम्लामा हेलिकप्टरबाट नुन ढुवानी

काठमाडौं । हुम्लामा नुनको अभाव हुन थालेपछि हेलिकप्टर मार्फत ढुवानी गरिएको छ । नुनको अभाव हुन नदिन खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएको हो । गाउँपालिकाको पाँचवटै वडाका नागरिकका लागि साल्ट ट्रेडिङ कर्पोरेसनबाट ढुवानीका लागि अनुदानको नुन बिक्री–वितरण गरिएको हो । सबै वडामा १ हजार १ सय ९७ क्विन्टल नुन ढुवानी गरेर बिक्री […]

सम्बन्धित सामग्री

निर्धारित कोटाको नुन ढुवानी

सिमकोट – साल्टट्रेडिङ कर्पोरेशनको ढुवानी अनुदानको निर्धारित कोटाको नुन हेलिकोप्टबाट ढुवानी सम्पन्न भएको छ। दश दिनयता माउण्टेन एयरको हेलिकोप्टरले सो नुन ढुवानी गर्ने कार्य गरेर सम्पन्न गरेको हो। कर्पोरेशनद्धारा यस वर्षको निर्धारित कोटाको आयोडिन युक्त नुन ढुवानीको जिम्मा पाएको माउण्टेन एयरका प्रतिनिधि रामचन्द्र भुसालले ढुवानी कार्य सम्पन्न भएको बताए। सुर्खेतबाट पैदल मार्गमा ट्रकमा ढुवानी भएर […]

हेलिकोप्टरबाट नुन ढुवानी

सल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुन हेलिकोप्टरबाट ढुवानी कार्य सम्पन्न भएको छ । दश दिनयता माउन्टेन एयरको हेलिकोप्टरले सो नुन ढुवानी गर्ने कार्य सम्पन्न गरेको हो ।

सदरमुकाममा मात्र आयोडिन नुन, गाउँका डिपो रित्तै

कर्णालीमा अनुदानको आयोडिन युक्त नुन ढुवानी गर्दै आएको साल्ट ट्रेडिंग कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले नयाँ ठेक्कामार्फत् नुन लिनका लागि पहल थालेको छ । प्रत्येक वर्ष नेपालगन्जबाट कर्णालीका जिल्लामा ढुवानी हुने आयोडिन युक्त नुन सदरमुकामबाहेक अन्य ठाउँमा ठेकेदारले आफैं ढुवानी तथा वितरण गर्दै आएका छन् । अहिले सदरमुकामस्थित डिपोमा मात्र आयोडिन नुन भएको अवस्था छ […]

नेपालगञ्जबाट जुम्लामा तीन सय २० क्विन्टल नुन ढुवानी

काठमाण्डौ – जुम्लामा नुनको कमी हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले तीन सय २० क्विन्टल नुन ढुवानी गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जका अनुसार आव ०७९/८० को असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ ।  प्रदेश कार्यालय प्रमुख महेश चौधरीका अनुसार कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म छ हजार तीन सय ७८ क्विन्टल नुन मौज्दात रहेको छ ।  प्रदेश कार्यालय नेपालगञ्जमा भारतको गुजरातस्थित खाडाघोडाबाट एक...

नुन व्यापारी र उसको गधा

एउटा गाउँमा एकजना नुन पसले थिए । उनी नजिकैको सहरबाट नुन किनेर ल्याउँथे र गाउँमा लगेर बेच्थे । नुन ढुवानी गर्न उनले एउटा गधा पालेका थिए । सहर पुग्न थुप्रै खोलानाला पार गर्नुपथ्र्याे ।  एकदिन,...

हुम्लाको खार्पुनाथमा हेलिकप्टरमार्फत नुन ढुवानी

हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएको छ।...

हेलिकोप्टरबाट नुन ढुवानी

साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाका गाउँगाउँमा हेलिकोप्टरमार्फत नुन ढुवानी गर्न थालेको छ । कर्णाली करिडोरअन्तर्गत दुल्लीकुनादेखि लालीबगर खण्डमा सडक निर्माणको काम भइरहेकाले स्थलमार्गबाट ढुवानी गर्न समस्या भएपछि सर्केगार्ड गाउँपालिका–६ को ग्युसीबाट हेलिकोप्टरमा नुन ढुवानी गर्न थालिएको हो ।

हेलिकप्टरबाट हुम्लाको गाउँगाउँमा नुन ढुवानी

सुर्खेत । स्थलमार्गबाट नुन ढुवानीमा समस्या देखिएपछि हुम्लास्थित साल्ट टेडिङ कर्पोरेशनले हेलिकोप्टरबाट नुन ढुवानी थालेको छ । सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी सुरु भएको कर्पोरेशन सिमकोट शाखाका प्रमुख राजबहादुुर लामाले बताए । कैलाश एयरको हेलिकोप्टरबाट अनुदानको नुन ओसार्ने कार्य धमाधम भइरहेको छ । नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै दुल्लीकुनासम्म गाडीमा ढुवानी भएपछि […]

कालीकोटमा आयोडिनयुक्त नुन अभाव

मान्म– कालीकोटमा आयोडिनयुक्त नुनको अभाव भएको छ । जिल्लामा आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेनिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो । कालीकोटमा साल्ट ट्रेनिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो ।  चालु आर्थिक वर्षमा आयोडिनयुक्त नुन ढुवानीको जिम्मा लिएको नमूना ढुवानी […]

कालिकोटमा नुन अभाव

यो बर्ष नुन ढुवानीको जिम्मा लिएको नमुना ढुवानी सेवाले ३ हजार ५ सय क्विन्टल नुन ढुवानी गर्नुपर्नेमा ३ सय ५५ क्विन्टल मात्र ढुवानी गरेको डिपोका कर्मचारी लालबहादुर बमले जानकारी दिए।...