डिपो कार्यालयबाटै नुन गायब

सुर्खेत : सरकारले मुगुको लागि प्रदान गरेको नुन बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ। मुगुको लागि पठाइएकाे ३२० बोरा ९१५९ क्विन्टल अनुदानको नुन वितरण नहुँदै सदरमुकाम गमगढी बजारमा रहेको डिपो कार्यालयबाटै गायब भएको हो।ढुवानीको जिम्मेवारी पाएको रारा छायाँनाथ एयर कार्गो एण्ड ढुवानी सेवाले ल्याएको २ हजार ७०० क्विन्टलमध्ये १५९ क्विन्टल ९३२० बोरा नुन गमगढी स्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय मुगुबाट हराएको ठेकेदारको दाबी छ।आर्थिक बर्ष २०७८/०७९ को लागि पहिलो पटक १५ स

सम्बन्धित सामग्री

बैतडीमा नामको मात्र सुपथ पसल : छैन खाद्य सामग्री !

बैतडी : दशैँ, तिहार, छठ जस्ता चाडपर्वहरूलाई लक्षित गरेर बैतडीमा असाेज २१ गतेदेखि  सुपथ मूल्य पसल सञ्चालनमा छ। सरकारले सर्वसाधारणका लागि चाडपर्वका बेला सस्तो मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले  खोलिने  सुपथ मूल्य पसल यहाँ भने नामकाे लागि मात्रै छ।साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय पाटनमा सुपथ मूल्यको पसल सञ्चालनमा रहेकाे भए पनि यहाँ दैनिक उपभोग्य सामग्रीका भने अभाव रहेकाे छ।पाटनमा सञ्चालित  सुपथ मूल्य पसलमा नुन मात्रै उपलब्ध रहेका छ। सुपथ मूल्य पसलम

रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै

जिल्लाका छवटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय रुकुम पश्चिमले जनाएको छ।

डिपो कार्यालय नहुँदा महँगो नुन खान बाध्य मुगाली

मुगु- हिमाली जिल्ला मुगुको पूर्वीय भेगमा पर्ने मुगमकामारोङ्ग गाउँपालिका स्थानीय नागरिकहरू पालिकाभित्र नुनको डिपो कार्यालय नहुँदा महँगो नुन खान बाध्य छन् ।मुगु जिल्लामा रहेका चार स्थानीय तहहरूमध्य मुगमकामारोङ्ग गाउँपालिकामा लामो समयदेखि नुन कार्यालयको डिपो कार्यालय नहुँदा जिल्ला सदरमुकाम पुगेर वा पालिकामा रहेको स्थानीय बजारमा पाइने नुन महँगोमा किनेर नुन खान बाध्य छन ।मुगमगाँउपालिकामा रहेका २ […]

साल्टट्रेडिङबाटै म्याद सकिएको नुन विक्री

हिमा गाउँपालिकाले लकडाउन प्रभावितलाई राहत वितरणका लागि साल्टट्रेडिङ कर्पोरेसन डिपो कार्यालय सिंजालाई ५ सय ८५ क्वीईन्टल नुन पठाउन अर्डर दियो । पहिलो चरणमा सिंजा डिपोले ३ सय क्वीईन्टल नुन पठायो । लकडाउन प्रभावित पालिकाका प्रत्यक घरधुरीलाई २५ किलो नुन र ३० किलो चामल समेत हिमाले वितरण गर्यो ।

चौरजहारीबाट पनि नुन वितरण गरिने

रुकुम (पश्चिम) को पश्चिम क्षेत्र र आसपासका जिल्लालाई सहजरुपमा आयोडिन युक्त नुन पुर्‍याउने उद्देश्यले साल्ट ट्रेनिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय मुसीकोटले जिल्लाको व्यापारिक केन्द्र चौरजहारीमा पहिलो पटक वितरण केन्द्र स्थापना गरेको छ।