कर्णालीका सांसद विष्ट भन्छन् : अनुदानको नुन र चामलले जनता अल्छी भए

१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर विष्टले नुन र चामल अनुदानमा दिँदा कर्णालीका बासिन्दा अल्छी भएको बताएका छन् । कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दै आएका सांसद विष्टले नुन र चामलको अनुदान बन्द गरेर फापर, कोदो, मार्सी धान, स्याउ लगायतका रैथाने बालीलाई बजार पुर्‍याउन किसानलाई अनुदान दिनुपर्ने बताए । ‘कर्णालीका जनतालाई राज्यले […]

सम्बन्धित सामग्री

हुम्लामा अनुदानको नुन पाँच वर्षदेखि गोदाममै, जिल्लावासीलाई नुनको अभाव

बाजुरा - कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको एक सय ६० बोरा नुन अर्थात् ८० क्विन्टल अलपत्र अवस्था रहेको छ । नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाई राखिएको पाँच वर्ष पुग्दा पनि कसैले चासो देखाएका छैनन् । कवाडीस्थित गोदाममा पुगेको नुनको पाँच वर्षसम्म पनि खोजी ...