हेटौंडा : मकवानपुरमा पनि बर्डफ्लु रोगको संक्रमण देखिएको छ। जिल्लाको भीमफेदी गाउँपालिका वडा २ को आँपचौरमा टर्की कुखुरामा बर्डफ्लु देखिएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए।
उनका अनुसार उक्त क्षेत्रमा पालिएको कुखुरा मर्न थालेपछि ल्याब परीक्षणको लागि काठमाडौं पठाइएको थियो। ल्याब परीक्षण गर्दा बर्डफ्लु संक्रमण…