काठमाडौं । कर्पोरेट पेले यस आर्थिक वर्षमा १० अर्बभन्दा बढीको भुक्तानी कारोबार फर्स्यौट गरेको छ । ८ सयभन्दा बढी बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुसँग जोडिएको कार्पोरेट पेले यस प्रणालीमार्फत ५० हजारभन्दा बढी भुक्तानी कारोबार गरिसकेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । कर्पोरेट पेमार्फत तलब भुक्तानी, भेण्डर भुक्तानी, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, […]