कर्पोरेट पे मार्फत जेठमा ५० अर्बको कारोबार

कर्पोरेट पे मार्फत चालु आर्थिक वर्षको जेठ महिनामा ५० अर्ब भन्दा बढीको कारोबार फस्र्योट भएको छ । कर्पोरेट पे सञ्चालन भएको माघ २०७७ देखि यताको सबैभन्दा अधिक मासिक कारोबार हो । गत आर्थिक वर्ष कुल १०९.५ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फस्र्यौट भएकोमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४२१ अर्ब भन्दा बढीको भुक्तानी कारोबार फस्र्योट […]