नेपाल क्लियरिङ हाउस लिमिटेडको ‘कर्पोरेट पे’ प्रणालीले चालू आर्थिक वर्षको सात महिनामै ५५ अर्ब रुपैयाँ बराबर कारोबार फर्छ्यौट गरेको छ । बैंक/वित्तीय संस्थाहरूका साना तथा मझौला व्यवसायिक तथा संस्थागत ग्राहकहरूलाई सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी ‘कर्पोरेट पे’ प्रणाली प्रयोग हुँदै आएको छ ।
उक्त प्रणाालीमा हाल ४८ बैंक तथा वित्तीय संस्थाहरूमार्फत २ हजार ६००...