६ महिनामा ‘कर्पोरेट पे’ले गर्‍यो २ खर्ब बढीको कारोबार फर्छ्यौट

काठमाडौ । कर्पोरेट–पे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ खर्ब २ अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । गत आर्थिक वर्षमा भने कुल १ खर्ब ९ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पोरेट पे मार्फत […]

सम्बन्धित सामग्री

सात महिनामा २२ खर्ब ६० अर्बभन्दा बढीको अन्तर–बैंक कारोबार

काठमाडौं, १९ चैत। आर्थिक वर्ष २०७९/८०को सात महिनामा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाबीच २२खर्ब ६०अर्ब ५२करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको छ।नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा वाणिज्य बैंकहरुको २०अर्ब ५६अर्ब ४१करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको २खर्ब ४अर्ब १२करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो।अघिल्लो वर्षको सोही अवधिमा कुल २१खर्ब ३०अर्ब २१करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो।

पाँच महिनामा अन्तर बैंक कारोबार १६ खर्ब ५३ अर्बभन्दा बढी

काठमाडौं, माघ ९। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा १६खर्ब ५३अर्ब ८६करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिमा वाणिज्य बैंकहरुको १५खर्ब २६करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको १खर्ब ५३अर्ब ६०करोड रुपैयाँको अन्तर–बैंक कारोबार गरेका थिए। अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र वित्तीय संस्थाहरुले १४खर्ब १९अर्ब ८०करोड रुपैयाँको अन्तर बैंक कारोबार गरेका थिए।

ओटिसी कारोबार गर्नेको संख्या शून्य

पछिल्लो दुई महिनामा ओटिसी (ओभर द काउन्टर) कारोबार गर्नेको संख्या शून्यमा पुगेको छ । कात्तिकमा नौवटा ओटिसी कारोबार भए पनि मंसिर र पुस महिनामा शून्य हुन पुगेको हो । नेपाल स्टक एक्सचेन्जका...

फोनपे नेटवर्कबाट एक महिनामा ६७ अर्बको कारोबार

भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्कबाट वैशाख महिनामा मात्र ६७ अर्बको कारोबार भएको छ । पछिल्लो समय विद्युतीय कारोबार तिब्र रूपमा बढिरहँदा फोन पे नेटवर्कबाट हुने कारोबारमा पनि वृद्धि भएको हो ।   फोनपेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताहरुले क्यूआर कोड भुक्तानी, अन्तर बैंक पैसा ट्रान्स्फर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानी लगायतका...

एक महिनामा मोबाइल वालेटबाट १६ अर्ब बढीको कारोबार

एक महिनामा मोबाइल वालेटबाट १६ अर्ब बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुस महिनामा डिजिटल वालेटबाट १६ अर्ब २७ करोड ६० लाख कारोबार भएको हो ।  १ करोड ३७ लाख १२ हजार २०६ वटा कारोबारबाट १६ अर्ब २७ करोड ६० लाख कारोबार भएको छ । मंसिरमा १ करोड ३० लाख ३० हजार ८०४ वटा कारोबारबाट १५ अर्ब ५२ करोड ८० लाख कारोबार भएको थियो ।  मंसिरभन्दा पुसमा वालेटबाट हुने कारोबार...

एक महिनामा क्युआरबाट ६ अर्ब र वालेटबाट १५ अर्बको कारोबार

एक महिनामा क्युआर कोडबाट ६ अर्ब भन्दा बढी रूपैयाँको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार असोज महिनामा क्युआर कोडबाट हुने भुक्तानी ६ अर्ब ९ करोड ६० लाख पुगेको हो । भदौमा क्युआरबाट ५ अर्ब ८५ करोड रूपैयाँ कारोबार भएको थियो । पछिल्लो समय क्युआर कोड स्क्यान गरी हुने कारोबारमा वृद्धि हुँदै गएको छ । साथै नेपाल राष्ट्र बैंकले पनि क्युआर...

दुई महिनामा ६ खर्ब ४८ अर्ब अन्तर बैंक कारोबार

चालू आर्थिक वर्ष २०७८/७९ मा ६ खर्ब ४८ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको छ । साउन र भदौ महिनामा वाणिज्य र अन्य वित्तीय संस्थाबीच उक्त रकम बराबरको अन्तर बैंक कारोबार भएको हो ।  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच दुई महिनामा ५ खर्ब ५७ अर्ब ३० करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको बताएको छ ।यस्तै, यस अवधिमा विकास बैंकहरू बीचमा ९१ अर्ब १ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुबीच ७ खर्ब ३८ अर्ब र अन्य वित्तीय संस्थाबीच ३० अर्ब २४ करोड अन्तर बैंक

कनेक्ट आईपीएसमार्फत तीन महिनामा ४१ खर्बको कारोबार

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा सञ्चालित विद्युतीय भुक्तानी प्रणाली ‘कनेक्ट आईपीएस’ र आईपीएसमार्फत तीन महिनामा ४१ अर्ब रुपैयाँको कारोबार भएको छ । कम्पनीका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासमा सो प्याटफर्म मार्फत ४१.२ खर्ब रुपैयाँ बराबरको १ करोड ७१ लाख भन्दा बढी कारोबारहरु प्रोसेस भई फर्छ्यौट भएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा अधिकतम १०७ ले बढी हो ।गत आर्थिक वर्ष २०७७÷७८ को पहिलो त्रैमासमा कम्पनीले ईसीसीमा जम्मा २८.९ खर्ब अर्

११ महिनामा कति भयो अन्तर–बैंक कारोबार ?

आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा वाणिज्य बैंकहरुको रु १४२९ अर्ब १६ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु १८५ अर्ब १६ करोड गरी कुल रु १६१४ अर्ब ३२ करोडको अन्तर–बैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु १४६९ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरुको रु १२१ अर्ब ४२ करोड गरी कुल रु १५९१ अर्ब २३ करोड अन्तर बैंक कारोबार भएको थियो । यसैगरी बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ जेठम

१० महिनामा १३ खर्ब अन्तर बैंक कारोबार

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को १० महिनामा १३ खर्ब २० अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा वाणिज्य बैंकहरुबीच मात्रै ११ खर्ब ५६ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको छ। यस्तै वाणिज्य बैंक बाहेकका वित्तीय संस्थाबीच १ खर्ब ६४ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको छ।