कर्पोरेट पे–प्रणालीले चालु आर्थिक वर्षमा ५५ अर्बको कारोबार गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट–पे प्राणाली प्रयोग हुँदै आएको छ ।हाल ४८ बैंक वित्तीय संस्थामार्फत् उक्त प्रणाालीमा दुई हजार छ सयभन्दा बढी व्यावसायिक ग्राहकहरु आबद्ध भइसकेका छन् ।यस प्रणालीमार्फत […]