नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको ‘कर्पोरेट पे’ले चेक बोकेर बैंकसम्म पुग्नुपर्ने झन्झट हटाएको छ । सञ्चालनमा आएको छोटो अवधिमै ठूलो संख्यामा संस्थागत ग्राहक बनाइसकेको ‘कर्पोरेट पे’ले चेक बोकेर झेल्नुपर्ने बैंकिङ झन्झट हटाएको हो ।क्लियरिङ हाउसले गत वर्ष वि.स. २०७७ सालको माघदेखि सञ्चालनमा ल्याएको थियो । यसअघि, कनेक्ट आइपीएस र आईपीएस लगानीका अन्य माध्यमबाट भुक्तानी सेवा दिँदै आएको थियो । तर, ती माध्यमबाट संस्थागत ग्राहकले गर्ने ठूला भुक्तानी सम्भव नभएपछि ‘कर्पोरेट