तीन महिनादेखि बन्द सहकारी खुल्न थाले

काठमाडौं । तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता नगरी बन्द गरिएको सहकारी खुल्न थालेको छ । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड साउन २५ गतेदेखि बन्द रहेको थियो । बन्द भएदेखि बचतकर्तालाई पैसा फिर्ता गर्ने म्यादसम्बन्धी सूचना प्रकाशन गर्ने भने पनि कार्यान्वयन भएको थिएन । सहकारीका अध्यक्ष इन्द्र लामाले सहकारीको कार्यालय […]

सम्बन्धित सामग्री

झुपडीमा हुर्केका मेयर देवकुमार कसरी बने अर्बपति ?

बचत अपचलन गरेर बागलुङको ढोरपाटन नगरपालिकाका मेयर एवं इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपाली ६ महिनादेखि फरार छन् ।

शिवशिखर सहकारीका बचतकर्ताको चार करोड ६१ लाख फिर्ता भएन

चितवन : शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब ३०० शेयर सदस्यले बचत गरेको चार करोड ६१ लाख रुपैयाँ फिर्ता गरेको छैन। शेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउन उजुरी दिएका हुन्। बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी सात महिनादेखि बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा पीडितहरूबाट उजुरी सङ्कलन गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत शिवशिखरविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भइसकेको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।&lsqu

सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित

१८ साउन, काठमाडौं । सहकारी पीडितसँग सरकारले ७ बुँदे सम्झौता गरेको छ । बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति गर्दै माइतीघरमा २ महिनादेखि आन्दोलनमा रहेका सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गाेकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्टार नवराज घिमिरे समेतको उपस्थितिमा […]

सहकारी पीडितको अनशनमा ठेलागाडा मजदुरदेखि बसुन्धरा भुसालसम्म

१६ साउन, काठमाडौं । सहकारीका पीडित बचतकर्ताहरुले दुई महिनादेखि माइतीघरमा गरिरहेको धर्ना कार्यक्रमलाई नजिकबाट नियाल्दा यो समस्याको गहिराइ कति धेरै छ भन्ने आकलन गर्न सकिन्छ । जेठको चर्को गर्मीमा १९ जेठबाट सुरु माइतीघरको २४ घण्टे धर्ना कार्यक्रममा असार–साउनको झरीमा पनि निरन्तर रह्यो, मंगलबार यो ६२ औं दिनमा पुगेको छ । सहकारीका पीडितहरुले धर्नाको ४६औं दिनदेखि रिले […]

न्याय माग्दै सहकारी पीडित : एक महिनादेखि झरी झेल्दै रातदिन सडकमै बास

सहकारी संस्थाको उद्देश्य जनताहरु एकआपसमा मिलेर एकअर्कालाई सहयोग गर्ने हुनुपर्ने हो तर व्यक्ति-व्यक्तिले खोलेका सहकारीहरुले जनताबाट उठाएको बचत खाएर सञ्चालकहरु भागेपछि बचतकर्ताहरु बचत फिर्ताको लडाइँमा छन् । तर उनीहरुलाई सरकारको साथ त छैन नै गरिबका नाममा राजनीति गर्ने राजनीतिक पार्टीहरुले ऐक्यबद्धता समेत जनाएका छैनन् ।

तुलसी सहकारीका सञ्चालकविरुद्ध जाहेरी दिन प्रहरीको अनुरोध

झण्डै अढाई महिनादेखि कारोबार बन्द गरेर सञ्चालक बेपत्ता भएको गाईघाटस्थित ‘तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’का सञ्चालकविरुद्ध जाहेरी दिन उदयपुर प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।...

सहकारी एक महिनादेखि बन्द रहँदा बचतकर्ता मारमा

दाङ : तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। सहकारी एक महिनादेखि बन्द छ।सहकारीको शाखा कार्यालयमा  बचतकर्ता रकम झिक्न दिनदिनै पुग्ने गरेका छन्। तुलसीपुर बीपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उनी अब त्यो पैसा पाउने आशा मरिसकेको बताउँछन्। ‘एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौम् दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो, उनले भने, ‘साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्र

तीन महिनादेखि बन्द सहकारी खुल्न थाले

काठमाडाैँ – तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता नगरी बन्द गरिएको सहकारी खुल्न थालेको छ। गोकर्णेश्वर नगरपालिका–५ मा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड साउन २५ गतेदेखि बन्द थियो। बन्द भएदेखि बचतकर्तालाई पैसा फिर्ता गर्ने म्यादसम्बन्धी सूचना प्रकाशन गर्ने भने पनि कार्यान्वयन भएको थिएन। सहकारीका अध्यक्ष इन्द्र लामाले सहकारीको कार्यालय अब नियमति खोलेर कारोबार […]

सहकारीको ठगी : बचतकर्तालाई पैसा उठाउनै सास्ती, सम्बन्धित निकाय मौन

काठमाडौं :  गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेसँगै बचतकर्ता आन्दोलित बनेका छन्। सहकारीमा आफूले जम्मा गरेको पैसा लिन जाँदा सहकारी बन्द गरी सञ्चालक सम्पर्कविहीन भएसँगै बचतकर्ता आन्दोलित भएका हुन्।आफूले जम्मा गरेको रकम लिन मंसिर गते आइतबार बोलाएको सहकारीले बचतकर्तालाई झुक्याएर सहकारी बन्द गरी सम्पर्कविहीन भयो।मञ्जुश्री सहकारीले बचतकर्ताको ११ करोडभन्दा बढी रकम नतिरी फरार भएको छ। आजभोलि भन्दै करिब २ महिनादेखि सो सहक