सहकारी संस्थाको उद्देश्य जनताहरु एकआपसमा मिलेर एकअर्कालाई सहयोग गर्ने हुनुपर्ने हो तर व्यक्ति-व्यक्तिले खोलेका सहकारीहरुले जनताबाट उठाएको बचत खाएर सञ्चालकहरु भागेपछि बचतकर्ताहरु बचत फिर्ताको लडाइँमा छन् । तर उनीहरुलाई सरकारको साथ त छैन नै गरिबका नाममा राजनीति गर्ने राजनीतिक पार्टीहरुले ऐक्यबद्धता समेत जनाएका छैनन् ।