तुलसी सहकारीका सञ्चालकविरुद्ध जाहेरी दिन प्रहरीको अनुरोध
झण्डै अढाई महिनादेखि कारोबार बन्द गरेर सञ्चालक बेपत्ता भएको गाईघाटस्थित ‘तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’का सञ्चालकविरुद्ध जाहेरी दिन उदयपुर प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।...
बुढ्यौली साहित्य समाज मकवानपुरले वरिष्ठ साहित्यकार तुलसी थापालाई शनिबार नगदसहित सम्मान गरेको छ। समाजको दोस्रो वार्षिक उत्सवको अवसरमा साहित्यकार थापालाई नगद २ लाख रुपयाँसहित सम्मान गरिएको हो।
थापाले मकवानपुर जिल्लामा रहि...
काठमाडौं : तुलसीलाई बहुउपयोगी वनस्पति मानिन्छ। कुनै पनि शारीरिक संक्रमण र जुनसुकै रोगमा पनि तुलसी प्रयोग गर्न सकिन्छ।हरेक दिन तुलसीको ताजा पात मिसाएको चिया पिउनाले प्राकृतिक रुपमा क्रमशः उच्च रक्तचाप नियन्त्रण गर्न र तनाव हटाउन तुलसी सहयोगी हुने चिकित्सकको भनाइ छ। ्संक्रमित खानेकुरा र जंकफूडले गर्दा बालबालिकाहरुको पेट खराब भइरहेको हुन्छ। यस्तो अवस्थामा बच्चालाई मनतातो पानीमा तुलसीको पातको रस सेवन गराउनु उत्तम हुने आयुर्वेदका चिकित्सक विष्णु आचार्य बताउँछन्। यसल
काठमाडौं । तुलसी कुमार गुरुङद्वारा लिखित आत्मकथा ‘तुलसी’ को काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । गुरुङद्वारा लिखित ‘तुलसी’मा उहाँको जीवन यात्रा वर्णन छ । कास्कीको वार्चोकमा जन्मिनु भएका गुरुङ लामो समय ब्रिटीस गोर्खा सैनिकमा आवद्ध रहनु भएको थियो । यो सँगै खेल क्षेत्रलाई पनि अघि बढाउनु भएका गुरुङ तेक्वान्दोका ८ डान हुनुहुन्छ । […]
सनातन धर्ममा तुलसीको ठुलो महत्त्व छ । प्रत्येक सनातन धर्मीको घरमा तुलसी रोपिएको हुन्छ । तुलसी केवल पूजनीय बिरुवा मात्र नभई यसले सकारात्मक ऊर्जा प्रवाह गर्ने धार्मिक मान्यता छ । धार्मिक मान्यता अनुसार तुलसी जस्तै तुलसी पानीको पनि विशेष महत्त्व छ । पानीमा तुलसीको पात राखे यसलाई पनि पवित्र मानिन्छ । तुलसीको पानीले माता लक्ष्मी […]
वरिष्ठ लोकसंस्कृतिविद्, साहित्यकार एवं कवि तुलसी दिवस नगद एक लाख रुपैयाँ नगदसहित पुरस्कृत भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा सञ्चालित हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कारबाट दिवसलाई सम्मान गरिएको...
काठमाडौं — हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ । त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ । दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन ।
अनि तुलसी चाहिँ भगवान् विष्णुको प्रिय बिरुवा हो । तुलसीलाई विष्णुको एक रूप नै मानिन्छ ।
तर गणेशजीलाई तुलसी अप्रिय लाग्छ । गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ ।
दूबोका सम्बन्धमा एउटा कथा भेटिन्छ । कथाअनुसार प्राचीन समयमा अनलासुर नामक असुर थियो । उसले धर्ती र स्वर्गमा आतंक फैलाएको थियो । अनलासुर ऋषिमुनि र सर्वसाधारणलाई ...