सहकारी पीडितको अनशनमा ठेलागाडा मजदुरदेखि बसुन्धरा भुसालसम्म

१६ साउन, काठमाडौं । सहकारीका पीडित बचतकर्ताहरुले दुई महिनादेखि माइतीघरमा गरिरहेको धर्ना कार्यक्रमलाई नजिकबाट नियाल्दा यो समस्याको गहिराइ कति धेरै छ भन्ने आकलन गर्न सकिन्छ । जेठको चर्को गर्मीमा १९ जेठबाट सुरु माइतीघरको २४ घण्टे धर्ना कार्यक्रममा असार–साउनको झरीमा पनि निरन्तर रह्यो, मंगलबार यो ६२ औं दिनमा पुगेको छ । सहकारीका पीडितहरुले धर्नाको ४६औं दिनदेखि रिले […]

सम्बन्धित सामग्री

सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित पीडित कलाकार धर्नामा

काठमाडौँ- विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरूको धर्नामा अभिनेत्रीहरू बसुन्धरा भुसाल र चैत्यदेवी लगायत सहभागी भएका छन् । सिभिल सहकारीले आफूहरूले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै उनीहरू धर्नामा सहभागी भएका हुन् । सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाउँदा आफूहरू निकै ...

तीन अभिनेत्री पनि माइतीघरमा सहकारी पीडितको धर्नामा

काठमाडौं । देशभरका सहकारी पीडित बचतकर्ताले बिहीबार माइतीघरमा दिएको धर्नामा तीन चर्चित फिल्म अभिनेत्री पनि सहभागी भएका छन् । वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी र अञ्जु कारञ्जितले धर्नामा सहभागी भएर सहकारीको बचत रकम फिर्ता पाउनुपर्ने माग गरे । माइतीघरबाट नयाँबानेश्वरसम्मको र्‍याली पनि उनीहरुले ब्यानर समाउँदै भाग लिए । भुवन चैत्य बसुन्धरा फाउण्डेसनको खाताबाट सिभिल सेभिङ […]

अभिनेत्रीको ३ करोड सिभिल सहकारीमा फस्यो, न्याय दिलाउन कलाकार संघको अपील

१ चैत, काठमाडौं । नेपाल चलचित्र कलाकार संघले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडबाट कलाकार समेत पीडित भएको भन्दै न्याय दिलाइदिन सरकारसँग आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी …