धनकुटा सदरमुकाम नजिक भीषण डढेलो

धनकुटा / जिल्ला सदरमुकामको अन्तिम विन्दु चुलिबन क्षेत्रमा शनिबार अपराह्नदेखि भएको भीषण डढेलोबाट दुई घरमा जलेर नष्ट भएका छन्। धनकुटा नगरपालिका–८ को टेकुनाला क्षेत्रबाट सल्किएको आगो ७ नं. वडाको मगर बस्ती र आसपास जोखिममा रहेको बढेको छ । स्थानीय धनबहादुर पौडेल र इन्द्रबहादुर रसाइलीको दुई घर गोठ जलेको प्रहरीले जनाएको छ। अन्य जोखिममा रहेका घरबस्ती... The post धनकुटा सदरमुकाम नजिक भीषण डढेलो appeared first on Purbeli News.

सम्बन्धित सामग्री

फैलिँदै डढेलो, जलिने त्रासमा जंगल छेउका बासिन्दा

सर्लाही : हावाहुरीका साथै सुख्खा मौसम सुरु भएसँगै बढ्दो डढेलोका कारण सर्लाहीको वनजंगल आसपासका स्थानिय त्रासमा भएका छन्।जिल्लाको चुरभेग तथा पूर्व–पश्चिम राजमार्ग वरिपरीका जंगलमा भीषण डढेलो लाग्ने गरेपछि नजिकका मानववस्ती त्रासमा रहेको छ।केही दिनदेखि मुर्तिया र लालबन्दीको हिरापुर वन क्षेत्रमा आगलागी भइरहेको छ। आज बिहानबाट लालबन्दी साभेदारी वनको उत्तरी क्षेत्र र लालबन्दी ११ मा रहेको बाहुनीदेवी सामुदायिक वनमा पनि भीषण डढेलो लागेको छ।बाहुनी सामुदायिक वनक्षेत्रमा लागेको डढेलोले नजिकै रहेको बाहुनी

पोर्चुगलको उत्तरी क्षेत्रमा लागेकाे डढेलो अझै नियन्त्रणमा आउन सकेन

काठमाडौं । पोर्चुगलको उत्तरी क्षेत्रमा भीषण डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि ३ हजार अग्निनियन्त्रक र ६० वटा बिमान परिचालन गर्दा पनि डढेलो नियन्त्रणमा आएको छैन् । जंगल वरिपरिका १७ जना बासिन्दाहरू घाइते भएका छन् । पोर्चुगलमा वर्षेनी हुने गरेको डढेलोका कारण हजारौं हेक्टर जमिन नष्ट हुने गरेका छन् । सन् २०१७ मा लागेको […]

शिवपुरी निकुञ्ज क्षेत्रमा भीषण डढेलो, निभाउन हेलिकप्टर प्रयोग (तस्बिरहरु)

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जस्थित तारेभिर क्षेत्रमा भीषण डढेलो भएको छ । आगलागी निभाउन हेलिकप्टर प्रयोग गरिएको छ ।  डढेलो नियन्त्रणमा लिन घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा टिम परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।तारेभीरमा आगो नियन्त्रणमा लिन दमकल र ट्यांकर पनि परिचालन गरिएको छ । यसैबीच काठमाडौंको सोह्रखुट्टे स्थित म्हेपी जंगलमा पनि आगो लागेको छ । टोखास्थित सपन तिर्थ जंगलमा पनि आगो लागेको एसपी मैनालीले जानकारी दिए ।

बाहुनडाडाँको चिसापानी सामुदायिक वनमा भीषण डढेलो

लमजुङका मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ । शनिबार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् । हावा चलेकाले डढेलो नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले भनिन्, ‘शनिबार लागेको आगो झन झन् बढ्दै गएको छ ।आगो नियन्त्रणका लागि अग्निरेखा कोरिए पनि आगोको मुस्लो ठूलो भएकाले निभाउन सकिएको छैन ।’ मर्स्याङ्दी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलो लागेको हो । वनमा

भीषण डढेलो शताब्दीको अन्त्यसम्म ५० प्रतिशतले बढ्नेछ – अध्ययन

भीषण डढेलो सघन बन्दै गएको संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनमा उल्लेख छ। यो शताब्दीको अन्त्यसम्ममा विश्वभर डढेलोको मात्रा ५० प्रतिशतले बढ्ने संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको हो। डढेलोबाट यसअघि प्रभावित नभएका आर्टिक र अरु क्षेत्रमा पनि जोखिम बढ्दै गएको वैज्ञानिक अनुसन्धानमा उल्लेख छ। वैज्ञानिकहरुले भीषण आगलागीका घटनाहरुलाई शताब्दीमा हुने घटनाका रुपमा परिभाषित गरेका […]

क्यालिफोर्नियामा २१ दिनदेखि भीषण डढेलो, अझै नियन्त्रणमा आउन सकेन

एजेन्सी, १६ भदौ । अमेरिकाको क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा भीषण डढेलो लागेको छ । तिन हप्ता अघि बाट सुरु भएको लेक टाहो क्षेत्रमा लागेको डढेलोका कारण दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । डढेलाको जोखिममा रहेको एक अस्पताललाई खाली गरिएको छ भने अस्पतालका बिरामीहरुलाई अन्य सुरक्षित अस्पतालहरुमा रिफर गरिएको छ ।  डढेलोको १६ प्रतिशत भाग […]

ग्रीसको इभियामा भीषण डढेलो (तस्बिरसहित)

ग्रीसको इभिया टापुको जंगलमा लागेको भीषण डढेलो निभाउन अग्निनियन्त्रकहरू दिनरात नभनी खटिरहेका छन्।इभियामा एक सातायता भीषण आगलागी भइरहेको छ। डढेलोबाट हजारौं स्थानीय नराम्ररी प्रभावित भएका छन्। ग्रीसको सरकारी टेलिभिजन अर्टले प्रसारण गरेका डढेलोका दृश्यहरू निकै भयावह छन्।ती दृश्यमा अग्निनियन्त्रक र स्वयंसेवीहरू इस्टानिया सहरनजिक एउटा ठूलो रूखको आड लिएर गाउँतिर डढेलो फैलन नदिन आगो निभाउन निरन्तर जुटिरहेको देखिन्छ।त्यस रूखको नजिकै विशाल आगोको ज्वाला दन्किएको छ। डढेलो लगाता

ग्रीसमा पाँच दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन

एजेन्सी । ग्रीसमा फैलिएको भीषण डढेलो पाँच दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रक र दर्जनौ हेलिकप्टरले प्रयास जारी राखेका छन् । डढेलोका कारण एक अग्नी नियन्त्रक सहित २ जनाको मृत्यु भइसकेको छ । डढेलोमा ५० भन्दा बढी घाइते भएका छन् । हाल ग्रीसका तीन वटा जंगलमा डढेलो फैलिएकोले […]

ग्रीसमा भीषण डढेलो, २ जनाको मृत्यु

ग्रीसमा फैलिएको भीषण डढेलोका कारण दुईजनाको ज्यान गएको छ । ग्रीसका विभिन्न क्षेत्रमा केही दिनदेखि डढेलो फैलिएको छ । अनियन्त्रित डढेलो लागेका ६ क्षेत्रहरुलाई उच्च सतर्कता क्षेत्रमा राखिएको छ । एथेन्सको उत्तरी क्षेत्रमा धुवाँको मुस्लो फैलिएको छ । स्थानीय बासिन्दाहरुलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । आगो निभाउन खटिएका ३८ वर्षका अग्निनियन्त्रकको बिजुलीको […]

नागार्जुन जंगलको डढेलो हेलिकप्टरको सहयोगमा नियन्त्रणमा (फोटोफिचर)

नागार्जुन जंगलमा लागेको भीषण डढेलो हेलिकप्टरको सहयोगमा नियन्त्रणमा लिइएको छ । सेना, प्रहरी, महानगरपालिका र निकुञ्ज कर्मचारीका साथै सेनाको दमकल र सिम्रिक एयरको हेलिकप्टर डढेलो नियन्त्रणका लागि प्रयोग गरिएको थियो...